डोटी, पुस ६ । समाजमा कुरीति तथा विसङ्गतिका रूपमा चिनिँदै आएको सुदूरपश्चिम प्रदेशको छाउपडी प्रथा अन्त गर्नका लागि छाउगोठ भत्काउने अभियान पुनः शुरु गरिएको छ
काठमाडौँ, १७ माघ । सरकारले छाउगोठ भत्काउने अभियान थालेसँगै यतिबेला देशकै ध्यान सुदूरपश्चिमले तानेको छ । यतिबेला धमाधम छाउगोठहरू भत्काइँदैछ । जनप्रतिनिधिको अगुवाइमा स्थानीय प्रशासनसहितको समन्वयमा छाउगोठ भत्काउने अभियान निरन्तर चलिरहेको छ ।