Logo

Tag: छात्रवृत्ति

विपन्नलाई चिकित्साशास्त्र पढ्न छात्रवृत्ति

-रिपोर्टर्स नेपाल/संवाददाता

नवलपरासी, ३२ साउन । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले अतिविपन्न परिवारका विद्यार्थीलाई चिकित्साशास्त्र अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गरेको छ । पालिकाले चालु आर्थिक वर्षदेखि त्यसलाई कार्यान्वयन

विस्तृत पढ्नुहोस
उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रवृत्ति

धरान (सुनसरी), २० असार । सुनसरीको धरान उपमहानगरपालिकाको सहिद स्मृति माध्यमिक विद्यालयले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । विद्यालयले विद्यार्थी प्रोत्साहन तथा छात्रवृत्ति कार्यक्रम आयोजना गरी नर्सरीदेखि कक्षा १० सम्म

काठमाडौं महानगरले यस वर्ष पनि कक्षा ११ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने सूचनासहित

काठमाडौं, असार १४ । काठमाडौं महानगरपालिकाले यस वर्ष पनि कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। महानगरपालिकाले आज एक सूचना जारी गर्दैै संस्थागत शिक्षण संस्था (निजी

काठमाडौं महानगरका १८ हजार बढी विद्यार्थीले पाए छात्रवृत्ति

काठमाडौं, जेठ २४ । काठमाडौं महानगरपालिकाका ४७३ विद्यालयले छात्रवृत्ति विवरण पेश गरेका छन् । महानगरभित्रका विभिन्न ४७३ विद्यालयमा कक्षा १० सम्म अध्ययन गर्ने १ लाख ४९ हजार ९५० जना विद्यार्थी

प्राविधिक जनशक्ति उत्पादन गर्न पालिकाको छात्रवृत्ति

ताप्लेजुङ, २० जेठ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको छ । दक्ष प्राविधिक जनशक्ति उत्पादनमा सघाउने उद्देश्यले

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

फुङ्लिङ (ताप्लेजुङ), १८ वैशाख । स्थानीय लालीगुराँस सेवा समाजले आर्थिक रूपले विपन्न चार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । आर्थिक अभावमा बीचमै पढाइ छाड्न नपरोस् भनेर छात्रवृत्तिको व्यवस्था गरिएको

छ सय ३० विद्यार्थीलाई छात्रवृत्ति

झापा, वैशाख ११ । जिल्लाको झापा गाउँपालिकाले यहाँका छ यस ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाका तीनवटा समुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत छ सय ३०

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ, वैशाख ७ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख प्रदान गरेको छ । पालिकाले छात्रवृत्तिस्वरुप उक्त रकम उपलब्ध गराएको हो । नगरपालिकाले बिहीबार वडा

एमबिबिएस पढ्न सङ्घर्ष गर्दै दलित विद्यार्थी

महेन्द्रनगर, माघ ८ । मेधावी विद्यार्थी चिकित्सक बन्ने सपना बोकेर तयारीका लागि काठमाडौँलगायत सुविधा भएको सहरमा पुग्छन् । चिकित्सा विषयको स्नातक तह (एमबिबिएस) को प्रवेश परीक्षामा सफल हुनुका साथै पूर्ण

चिडिमार समुदायका बालबालिकालाई विद्यालय ल्याउन छात्रवृत्ति

नेपालगञ्ज, २२ भदौ । बाँकेका विभिन्न ठाउँमा रहेका अल्पसङ्ख्यक चिडीमार समुदायका बालबालिका बीचैमा विद्यालय छाडन बाध्य छन् । आर्थिक अभाव र बालबिबाहलगायत समस्याका कारण उनीहरु विद्यालय छाड्न बाध्य भएको चिडिमार

बालीविज्ञान पढ्ने १६ विद्यार्थीलाई गाउँपालिकाबाट छात्रवृत्ति

टक्सार (भोजपुर), ८ साउन । गाउँमै प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ भोजपुरको रामप्रसाद राई गाउँपालिकाले बालीविज्ञान पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । गाउँपालिकामा गत वर्षबाट सञ्चालनमा आएको

छात्रवृत्तिका लागि जापानद्वारा साढे ३८ करोड अनुदान

काठमाडौँ, २७ असार । नेपाल सरकार र जापान सरकारबीच मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) कार्यक्रमको तेस्रो चरण कार्यान्वयनका लागि अनुदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आज अर्थमन्त्रालयमा आयोजित एक औपचारिक