Logo

Tag: छात्रवृत्ति

छयालिस विद्यार्थीलाई छात्रवृत्ति

-रिपोर्टर्स नेपाल/संवाददाता

तनहुँ, ६ कात्तिक: शिक्षा विकास तथा समन्वय इकाइले ४६ विद्यार्थीलाई वैदेशिक रोजगार तथा द्वन्द्व पीडित छात्रवृत्ति प्रदान गरेको छ । एकाइले नर्सरीदेखि कक्षा १२ सम्म

विस्तृत पढ्नुहोस
दुई छात्रालाई छात्रवृत्ति दिइने

पोखरा, १२ असोज: पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयमा सिभिल तथा अटो मोबाइल इन्जिनीयरिङ अध्ययनका लागि गरिब तथा जेहेन्दार दुई छात्रालाई उपप्रमुखसँग महिला कार्यक्रममार्फत छात्रवृत्ति प्रदान गरिने भएको छ ।

यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान लिम्बूलाई छात्रवृत्ति

काठमाडौँ, ३१ भदौ: नेपाली यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई मनास्लु वल्र्ड कलेजले १०+२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । काठमाडौँको चुच्चेपाटीमा रहेको मनास्लु कलेजले व्यवस्थापन सङ्कायमा

अभिभावकविहीन बालबालिकालाई छात्रवृत्ति

खोटाङ, १२ साउन: वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका वा पूर्ण अशक्त भएका खोटाङका श्रमिक परिवारका ३२ बालबालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । रोजगारीका सिलसिलामा विभिन्न देशमा

कर्णालीका दुई सय ५० छोरीबुहारी पढाउँदै प्रदेश सरकार

वीरेन्द्रनगर, २६ फागुन : कर्णाली प्रदेश सरकारले २५० छोरीबुहारीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम प्रभाकारी देखिएको छ । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा १५० लाई छात्रवृत्ति प्रदान गरेको छ भने चालू

पाँचसय विद्यार्थीलाई पाकिस्तानी राजदूत छात्रवृत्ति

काठमाडौँ, ३ फागुन : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशका विभिन्न उच्च माध्यमिक विद्यालयमा दशजोड दुई अध्ययन गरीरहेका ५०० विद्यार्थीलाई ‘एम्बासडर अफ पाकिस्तान स्कलरसिप्स्’ प्रदान गरेका छन् । सन् २०१३ देखि

थापा कल्याणकारी परिषद्ले गर्यो छात्रवृत्तिको घोषणा

काठमाडौँ, २१ माघ : बगाले थापा कल्याणकारी परिषद्ले यस वर्षको छात्रवृत्तिको घोषणा गरेको छ । परिषद्का अध्यक्ष प्रल्हाद थापाको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकबाट विभिन्न जिल्लाका ३८ जना विद्यार्थीलाई रु

पाँच विद्यार्थीलाई स्मृति प्रतिष्ठानद्वारा छात्रवृत्ति प्रदान

ताप्लेजुङ, १३ पुस : सदरमुकामस्थित भानुजन माध्यामिक विद्यालयमा अध्ययनरत पाँच विद्यार्थीलाई इन्द्रबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठानले छात्रवृत्ति प्रदान गरेको छ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा कक्षा १० मा अध्ययनत् मनकुमार

विद्यार्थीलाई ६८ लाखको छात्रवृत्ति

भक्तपुर, पुस १० । भक्तपुर नगरपालिकाले आफूद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनीयरिङ कलेजमा अध्ययनरत गरीब तथा जेहेन्दार एवं प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई रु ६८ लाख ४६

छात्रवृत्तिका लागि सरकारले नै विद्यार्थी छनोट गर्ने

काठमाडौं, कात्तिक २४ । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएका शिक्षण संस्थाहरूले उपलब्ध गराउनुपर्ने छात्रवृत्तिका लागि सरकारले नै विद्यार्थी छनोट गर्ने भएको छ ।त्यस्ता शिक्षण संस्थाहरूले अनिवार्य रूपमा कुल भर्नाको १० प्रतिशत निःशुल्क

छात्रवृत्ति कोष स्थापनाका लागि देउसीभैलो

छात्रवृत्ति कोष स्थापनाकालागि देउसीभैलो खेल्दै नेपाल मगर विद्यार्थी सङ्घ तनहुँका सदस्य । तस्वीर : कृष्ण न्यौपाने

मेडिकल कलेजको छात्रवृत्ति कटौती

काठमाडौं, ७ कार्तिक । चिकित्सा शिक्षा ऐनको प्रावधानअनुसार सार्वजनिक मेडिकल कलेजमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था खुम्चाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ऐनको प्रावधानविपरीत बुधबार ७५ प्रतिशत