Logo

Tag: जनकपुरधाम उपमहानगरपालिका

दुर्घटनामा पत्रकारको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

धनुषा, ५ जेठ । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च ३३४३ नम्बरको कारले

विस्तृत पढ्नुहोस
नेपाल-भारत बीचको खेल हेर्न आज पनि जनकपुरका विद्यालय बन्द

जनकपुरधाम, भदौ १८। एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको म्याच हेर्न आजपनि जनकपुरधाम उपमहानगरपालिकाका विद्यालय आंशिक बन्द हुने भएका छन् । आइतबार उपमहानगरको शिक्षा शाखा प्रमुख अन्जु पाण्डेले एक सूचना

पाकिस्तानविरुद्ध नेपालको खेल हेर्न जनकपुरमा दिउँसोबाट विद्यालय बन्द

काठमाडौं,१३ भदौ । एसिया कप क्रिकेट हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि बिदा दिएको छ। वरिष्ठ उपसचिव मेहीलाल यादवले सूचना निकालेर बुधबार दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द

मधेसमा दर्ताबिनाका अस्पतालले जनताको ज्यान जोखिममा

काठमाडौं, जेठ २ । प्रसूति व्यथा लागेपछि गत भदौ २४ गते जनकपुरधामस्थित नैना अस्पतालमा भर्ना भएकी जनकपुरधाम उपमहानगर–१२ हनुमाननगरकी विद्याकुमारी मण्डल घर फर्कन सकिनन्। सुत्केरी भएलगत्तै पाठेघरबाट भएको अत्यधिक रक्तस्राव

जनकपुरधाम उपमहानगरको आगामी रणनीतिः आन्तरिक आयवृद्धि र प्राथमिक क्षेत्रमा लगानी

काठमाडौं, ३० वैशाख । मधेस प्रदेशको राजधानीकारुपमा रहेको धनुषाको जनकपुरधाम उपमहानगरपालिकालाई स्थानीय जनताका आवश्यकता पूर्ति गर्दै हेर्न लायक प्रादेशिक सहर बनाउनुपर्ने जिम्मेवारीसमेत छ । त्यसैमा पौराणिक, ऐतिहासिक एवं धार्मिक सहरको

जनकपुरधाम उपमहानगरपालिकाद्वारा भूमि वर्गीकरण

,जनकपुरधाम मंसिर २४ । जनकपुरधाम उपमहानगरपालिकाले भूमि वर्गीकरण कार्य टुङ्ग्याएको छ । वर्गीकरणअनुसार वडा नम्बर १ देखि १४ सम्मको जग्गा गैरकृषि र वडा नम्बर १२ को केही जग्गालाई कृषि क्षेत्रमा

जनकपुरधामका सडक फराकिलोसँगै कालोपत्र

काठमाडौं, ३१ भदौ । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको अधिकांश सडक यतिबेला फराकिलो र कालोपत्र भएका छन् । जसका कारण पछिल्लो समय जनकपुरधाम बजार क्षेत्रको स्वरुप फेरिएको छ । मधेस प्रदेशको राजधानी

जनकपुरमा १० करोड लागतमा आधुनिक बसपार्क बन्दै

जनकपुर, २४ असार । मधेस प्रदेशको राजधानी जनकपुरमा आधुनिक र व्यस्थित बसपार्क निर्माणको काम सुरु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ मा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन बसपार्क निर्माण गर्न लागिएको हो

जनकपुरधामका उपप्रमुख साहमाथि चप्पल प्रहार

काठमाडौं, ५ असार । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहमाथि आइतबार चप्पल प्रहार भएको छ। बेलागाउँस्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन ज्ञापनपत्र बुझाउन आएको समुहले साहमाथि आक्रमण गरेको हो । आक्रमण

जोसँग ९१ मतले पराजित भए उसलाई झण्डै १६ सय मतले पछारे

काठमाडौं, जेठ ७ । जनकपुरधाम धनुषाको हंसपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रदिप यादव निर्वाचित भएका छन्। उनी आफ्नो प्रतिस्पर्धीभन्दा १ हजार ५९४ मत बढी पाएर विजयी भएका हुन्। यादवले ४

जनकपुरधाममा स्वतन्त्र उम्मेदवार साह १,९४० मतले अगाडि

जनकपुर जेठ ६ । जनकपुरधाम उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन् । अध्यावधिक विवरणअनुसार स्वतन्त्र उम्मेदवार मनोज साहले ५,९०७ मतका साथ अग्रता लिएका हुन् । यस्तै एमालेका शिवशंकर

जनकपुरधाम उपमहानरको मेयरमा रोचक भीडन्त, कसको पल्ला भारी ?

जनकपुरधाम, २७ वैशाख । मधेस प्रदेशको स्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिकाको चुनाव पेचिलाे बन्दै गएको छ । प्रदेशको राजधानी भएकाले पनि राष्ट्रिय राजनीतिक पार्टीदेखि मधेस केन्द्रित दलहरूको नजर जनकपुरधामप्रति रहेको छ