Logo

Tag: जनक शिक्षा सामग्री केन्द्र

जनक शिक्षाले माग्यो विभिन्न पदमा कर्मचारी (विज्ञापनसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन ४ । जनक शिक्षा सामग्री केन्द्रले विभिन्न पदमा कर्मचारी माग गरेको छ । केन्द्रले रिक्त रहेका पदहरुमा आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा

विस्तृत पढ्नुहोस
सबै विद्यालयमा पुग्यो नयाँ पाठ्यपुस्तक

काठमाडौं, वैशाख १८ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्ष सबै जिल्लाका विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ । यदि, कतै अभाव भए नजिकको बिक्रेताकहाँ सम्पर्क गर्न आग्रह गर्दै मन्त्रालयले

सबै जिल्लामा पुग्यो पाठ्यपुस्तक

काठमाडौं, वैशाख १४ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि ७७ वटै जिल्लामा पाठ्यपुस्तक पु¥याएको छ। सबै जिल्लामा पाठ्यपुस्तक पुगे पनि वितरणको काम भइरहेकाले केही विद्यालयमा सहज

नयाँ शैक्षिक सत्रका लागि पुस्तक वितरण सुरु

काठमाडौं, चैत २५ । नयाँ शैक्षिक सत्रको लागि जनक शिक्षा सामग्री केन्द्रले विद्यालय तहका पाठ्यपुस्तक वितरण सुरु गरेको छ । नयाँ शैक्षिक सत्र आउँदो वैशाख २ गतेबाट सुरु हुँदैछ ।

आजबाट पाठ्यपुस्तक बिक्री सुरू

काठमाडौं, चैत २४ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले वैशाख २ गतेबाट सुरू हुने नयाँ शैक्षिक सत्रका लागि आज शुक्रबारबाट देशैभर पाठ्यपुस्तक बिक्री सुरू गर्ने भएको छ । सानोठिमीस्थित मुख्य

यो वर्ष पाठ्यपुस्तक अभाव नहुने

काठमाडौं, चैत १४ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कक्षा ६ देखि १० सम्मका ९० प्रतिशत पाठ्यपुस्तक अर्थात् १ करोड ३५ लाख थान पाठ्यपुस्तक छपाइ पूरा गरेको छ । सरकारले

चैत १५ देखि पाठ्यपुस्तक बिक्रीको तयारी

काठमाडौं, फागुन १० । जनक शिक्षा सामग्री संस्थान लिमिटेडले चैत १५ देखि आगामी शैक्षिकसत्रको पाठ्यपुस्तक बिक्री खुला गर्ने भएको छ । केन्द्रले मुलुकका आठैवटा प्रादेशिक कार्यालयमार्फत बिक्री खुला गर्ने तयारी

सरकारी पाठ्यपुस्तक निजीलाई छाप्न दिने ‘विवादास्पद’ निर्णय

काठमाडौं, माघ १९। सरकारले जनक शिक्षा सामग्रीले छपाइ गर्दै आइरहेको पाठ्यपुस्तक छपाइको काम निजी प्रकाशनलाई दिने विवादास्पद निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै निर्देशनमा शिक्षा, विज्ञान तथा प्रविधि

जनक शिक्षा सामग्री केन्द्रमा भ्रष्टाचार भएको पत्रकारहरुको दाबी, महाप्रवन्धक झालाई तत्काल पक्राउ गरेर अनुसन्धान थाल्न माग

काठमाडौं, ४ माघ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा ड्यामेज कागज कवाडीमा बेचेर चरम भ्रष्टाचार गर्न खोजिएको पत्रकार तथा अधिकारकर्मीहरुको आरोप छ । उनीहरुका अनुसार गत पुष २७ गते करिव

कागजमा कमिसन !

काठमाडौं, पुस ३० । जनक शिक्षा सामग्री केन्द्रले तीन दिनअघि गुणस्तरहीन भनी फिर्ता पठाएको कागज बुधबार केन्द्रमै भित्रियो । फिर्ता पठाइएका गुणस्तरहीन कागजसहितका कन्टेनर फर्केर केन्द्रमै आएपछि कर्मचारी चकित बनेका

जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न माग

काठमाडौं, २६ जेठ । नयाँ शैक्षिक सत्र सुरु भइसकेको दुई महिना पूरा हुन लाग्दासमेत विद्यार्थीले पाठ्यक्रम पाएका छ्रैनन् । जसकारण पाठ्यपुस्तक छाप्ने र वितरण गर्ने जिम्मेवारी पाएको जनक शिक्षा सामग्री

महानगरको मत्रपत्रको छपाइ अन्तिममा

काठमाडौं, बैशाख ५ । निर्वाचन आयोगले ६ वटा महानगरपालिकाको मतपत्र अन्तिममा छपाइ गर्ने भएको छ। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मुद्रणालयमा छपाइ भइरहेका मतपत्रमध्ये धेरै उम्मेदवार भएको ६ महानगरमा