Logo

Tag: जनता समाजवादी पार्टी

जसपा विभाजनतर्फ, बाबुराम समूहको भेला जारी (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ असार । जनता समाजवादी पार्टी, नेपाल विभाजनतर्फ औपचारिक रुपमा अघि बढेको छ । मंगलबार अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम

विस्तृत पढ्नुहोस
बाबुराम पक्षीय बैठक बस्दैः सहभागीहरुले पाँच सय रुपैयाँ तिर्नुपर्ने, बास तथा खानाको व्यवस्था आफै गर्नुपर्ने

काठमाडौं, असार २८ । जनता समाजवादी पार्टी नेपाल (जसपा) बाबुराम पक्षको केन्द्रीय समितिको विस्तारित बैठक आज बस्दैछ । जडिबुटीको रोयल जडीबुटी पार्टी प्यालेसमा बस्ने तय भएको बैठकमा भट्टराईले समसामयिक राजनीतिक

बाबुराम भट्टराईले बोलाएको बैठकमा नजानेलाई कारबाही हुन्नः जसपा प्रवक्ता

काठमाडौं, २८ असार । जनता समाजवादी पार्टीका प्रवक्ता डम्बर खतिवडाले पार्टीको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले बोलाएको बैठकमा नआउने कसैलाई पनि कारबाही नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन)

बाबुराम पक्षको जसपा केन्द्रीय समितिको बैठक भोलिदेखि जडिबुटीमा बस्ने, यस्ता छन् एजेन्डा

काठमाडौं, २७ असार : जनता समाजवादी पार्टीको डा.बाबुराम भट्टराई पक्षको विस्तारित केन्द्रीय कमिटी बैठकको तयारी पूरा भएको छ । बैठक मंगलबारदेखि काठमाडौंको जडीबुटीस्थित रोयल बैंक्वेटमा दुई दिनसम्म चल्नेछ । जसपा

पार्टी कार्यालय जान छाडे भट्टराई

काठमाडौं, असार २७ । जनता समाजवादी पार्टी औपचारिक रूपमा पार्टीका नेताहरू नफुटे पनि स्पष्ट रूपमा दुई कित्तामा बाडिएका छन्। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई

जसपा फुटको औपचारिक घोषणातर्फ

काठमाडौं, असार २७ । जनता समाजवादी पार्टी (जसपा) फुटको औपचारिक घोषणाको निकट पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले जसपाको दुई खेमालाई नेतृत्व गर्दै

जसपा फुटको नजिक, को कता

काठमाडौं, २६ असार । जनता समाजवादी पार्टी फुटको नजिक पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले छुट्टाछुट्टै केन्द्रीय कार्यसमिति बैठक डाकेपछि फुटको नजिक पुगेको

बाबुरामले पनि बोलाए जसपाको केन्द्रीय समितिको विस्तारित बैठक

काठमाडौं, २६ असार । विभाजनको संघारमा रहेको जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् । अध्यक्ष उपेन्द्र यादव र बाबुराम पक्षबीच

जसपाका तीन मन्त्रीको शपथ

काठमाडौं, २० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता समाजवादी पार्टीका तीनजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । आज राष्ट्रपति कार्यालय शितलनिवासमा मन्त्रीहरुलाई शपथ गराएकी हुन् । शपथ लिएकाहरुमा

जसपाले तीन मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस

काठमाडौँ,२० असार । जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा रहेका तीन मन्त्रीलाई फिर्ता बोलाएको छ । भौतिक पूर्वाधारमन्त्री रेणु यादव, वनमन्त्री रामसहायक यादव र कृषिमन्त्री महेन्द्रराय यादवलाई फिर्ता बोलाइएको हो

भट्टराई पक्षका दुईलाई मन्त्री बनाएपछि उपेन्द्र पुनः बलियो

काठमाडौं, २० असार । पार्टीको आन्तरिक कलहमा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई साथ दिँदै आएका दुई नेतालाई मन्त्रीमा सिफारिस गरेसँगै उपेन्द्र यादव जनता समाजवादी पार्टीमा पुनः बलिया हुन पुगेका छन्

जसपाबाट मन्त्री बन्न लागेका यी हुन नयाँ अनुहार

काठमाडौं, असार २० । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले तीन जना पुराना मन्त्रीलाई फिर्ता बोलाई नयाँलाई जिम्मेवारी दिने भएको छ । जसपाले कृषिमन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव