Logo

Tag: जनार्दन शर्मा

संसदीय छानबिन समितिले मगायो मुख्य प्रवेशद्वारको फुटेज

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन ९ । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन समितिले अर्थमन्त्रालयमा रहेको सीसी टिभीको फुटेज फेला पार्न नसकेपछि सिंहदरबार प्रवेशद्वारको फुटेज

विस्तृत पढ्नुहोस
कल डिटेल माग्न समितिभित्रै विवाद

काठमाडौं, साउन ९ । बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गरेको विवाद छानबिनका लागि गठित संसदीय विशेष समितिलाई थपिएको म्याद सकिन चार दिन बाँकी हुँदासम्म ठोस प्रमाण फेला परेको

अर्थमन्त्रीमा शर्मा फर्कने, गभर्नरको पद पनि नजाने

काठमाडौं, ६ साउन । हात्ति आयो हात्ति आयो फुस्सा भएको छ निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीसँग जोडिएको फरक फरक प्रकरण । शर्मा र अधिकारीमाथि लागेको आरोप न

निवर्तमान अर्थमन्त्री शर्मामाथिको छानबिन समितिको म्याद ७ दिन थपियो

काठमाडौं, ५ साउन । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थपिएको छ । आर्थिक वर्ष २०७९–८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको

छानबिन समितिमा जनार्दन शर्माको बयान-अनाधिकृत व्यक्ति प्रवेश गराएको छैन

काठमाडौं, ५ साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश नगराएको जिकीर गरेका छन् । आर्थिक वर्ष २०७९/०८०को बजेट निर्माणका क्रममा गत १४ जेठको

छानबिन विशेष समितिमा बयान दिएर फर्कदै निवर्तमान अर्थमन्त्री शर्मा (फोटोफिचर)

काठमाडौं, ५ साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिको सम्लग्नता नरहेको बताएका छन् । संसदीय छानबिन विशेष समितिको आजको बैठकमा बोल्दै शर्माले आर्थिक वर्ष २०७९/८०को बजेट

अनाधिकृत व्यक्तिको सम्लग्नता नरहेको निवर्तमान अर्थमन्त्री शर्माको स्पोष्टोक्ति

काठमाडौं, ५ साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिको सम्लग्नता नरहेको बताएका छन् । संसदीय छानबिन विशेष समितिको आजको बैठकमा बोल्दै शर्माले आर्थिक वर्ष २०७९/८०को बजेट

तत्कालिन अर्थमन्त्री शर्मामाथि छानबिनको लागि गठित समितिले ७ दिनको समय माग्ने

काठमाडौं, ४ साउन । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले ७ दिन म्याद थप गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गर्ने भएको छ । छानबिनको लागि

पुर्वअर्थमन्त्री शर्मासँग संसदीय छानबिन समितिले सोधपुछ गर्ने

काठमाडौं, ४ साउन । पुर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको आज बैठक बस्दैछ । समितिको आज बस्ने बैठकमा पुर्वमन्त्री शर्मालाई बोलाएर सोधपुछ गर्ने कार्यक्रम रहेको छ

जनार्दनमाथि छानविन : मोटामोटी छलफल सकियो, निचोड निकाल्न बाँकी 

काठमाडौं, २ साउन । करको दर हेरफेरका सन्दर्भमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न गठित संसदीय विशेष छानविन समितिले मोटामोटी छलफल सकाएको छ । अब निचोड निकाल्नेतिर केन्द्रीत हुने समिति

कालोधनलाई सेतो बनाउन गभर्नरमाथि प्रहारः पोखरेल

पोखरा, १ साउन । एमालेका महासचिव शंकर पोखरेलले निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि अवान्छित आरोप लगाएर हटाउन खोजेको बताएका छन् । पोखरामा आइतबार पत्रकारहरूसँग कुरा गर्दै

निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठिन समितिको संयोजक तोकिँदै

काठमाडौं, २९ असार । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गराएर करकाे दर हेरफेर गरेकाे आाराेपमाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको बैठक सुरु