Logo

Tag: जनैपूर्णिमा

पशुपतिमा जनै फेर्दै गरेका वटुक तथा सर्वसाधारणहरु (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० साउन । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व बिहीबार देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ

विस्तृत पढ्नुहोस
जनैपूर्णिमामा बिदा !

काठमाडौं ३० साउन । जिल्लाका चार स्थानीय निकायमध्ये छाँयानाथ रारा नगरपालिकाले जनैपूर्णिमामा सार्वजनिक बिदा दिएको छ। नगरपालिकाले ३० गते परेको जनैपूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिएको हो। नगरपालिकाले बुधबारै सार्वजनिक सूचना

केहो क्वाँटी ? यस्ता छन् क्वाँटीका अद्भूत फाइदाहरु

भदौ १०, काठमाण्डौ । नेपालीको विभिन्न चाडपर्वमध्ये एक हो जनैपूर्णिमा । परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । “क्वाँटि“ शब्द नेपालभाषाको “क्वाति“ शब्दबाट बनेको हो, जस अनुसार “क्वा“

Screenshot