२९ फागुन । रुसले अस्थायी रुपमा इटली, जर्मनी, स्पेन र फ्रान्सको हवाई उडानमा प्रतिबन्ध लगाउने भएको छ । रुसले मार्च १३ देखि उक्त देशहरुको यात्रुबाहक
८ फागुन । जर्मनको हनाउस्थित दुईवटा शिशा बारमा बिहीबार राति भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । उक्त गोलीकाण्डका मुख्य व्यक्तिलाई बिहीबार बिहान प्रहरीले उनकै घरमा मृत अवस्थामा
काठमाडौं, ९ माघ । सरकारले जर्मनीको बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको जग्गा र भवन बेच्ने निर्णय गरेको छ । सोमबार बसको मन्त्रिपरिषद् बैठकले भवन र जग्गा बेच्न जर्मनस्थित नेपाली राजदूतावासलाई
१०२ वर्ष पुगेपछि एक महिलाले पिएचडी उपाधि हासिल गरिन् । यो घटना जर्मनीको हो । जहाँ नाजी शासकले ती महिलाको पिएचडी उपाधि रोकेको थियो । इडिबर्ग रयापपोर्टले २५ वर्षकै उमेरमा
१ माघ । जर्मनीले लिबियामा जारी संकट समाधानका लागि प्रमुख सरोकारवाला राष्ट्रहरुका बीचमा सम्मेलनको आयोजना गरेको छ । सम्मेलन आगामी आइतबार हुने जर्मनीको संघीय सरकारका अधिकारीहरुले मंगलबार जानकारी दिएका छन्
काठमाडौँ, २५ पुस : जर्मनीको ह्यानोभरमा आयोजना हुने ‘डोमोटेक्स’ कार्पेट मेलामा यस वर्ष पनि नेपालले भाग लिने भएको छ । आजदेखि आगामी सोमबारसम्म सञ्चालन हुने मेलामा नेपाल गलैंचा उत्पादक तथा
काठमाडौँ, २४ पुस : सङ्घीय गणतन्त्र जर्मनीको राजधानी बर्लिन र संयुक्त अरब इमिरेट्सको अबुधाबीमा त्यहाँस्थित नेपाली राजदूतावासको सक्रियतामा ती देशका नागरिकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने उद्देश्यले विविध प्रवद्र्धनात्मक कार्यक्रम
कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको डेढ वर्ष बितिसक्दा पनि दोषी पत्ता लाग्न सकेको छैन । यसबीच केहीको डिएनए परीक्षण गरियो तर मेल खाएन । यस्तै घटना २३ वर्ष अघि
जर्मनी, २३ असोज । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा जर्मनी र अर्जेन्टिनाले २–२ गोलको बराबरी खेलेका छन् । बुधबार राति जर्मनीको डर्टमन्डमा भएको खेलमा घरेलु टोलीले लिएको २ गोलको अग्रता जोगाउन
काठमाडौं, ८ भदौ । नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवद्र्धनका लागि जर्मनीको कोलोन नगरमा यसै साता २१ औँ गैरसरकारी संस्थाको सम्मेलनको आयोजना हुँदैछ । जर्मन नेपाल मैत्री सङ्घको आयोजनामा हुन
नेपालसँगको सम्बन्धलाई उच्च महत्व –शरच्चन्द्र भण्डारी : काठमाडौं-जर्मनीले नेपाललाई निरन्तर रुपमा विकास सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताएको छ । साथै बर्लिनले वर्तमान सरकारले
काठमाडौं, ५ जेठ। जर्मनीको प्रियिमर डिभिजनको लिग फुटबल प्रतियोगिता ‘बुन्डेस लिगा’को उपाधि बायर्न म्युनिखले जितेको छ । गएराति भएको लिगको अन्तिम खेलमा फ्रान्कफर्टलाई ५–१ गोल अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन