Logo

Tag: जलविद्युत् आयोजना

माथिल्लो कर्णालीको काम चैतसम्ममा थालिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ असोज। लामो समयदेखि उल्लेख्य काम हुन नसकेको माथिल्लो कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनी जीएमआरले बनाउने वा नबनाउने आशंका रहिरहँदा, जीएमआरले भने सो आयोजनाको

विस्तृत पढ्नुहोस
खोला बेच्न स्वीकृती लिनुपर्ने

काठमाडौं, भदौ २६ । सरकारले विद्युत् आयोजनाको सर्वेक्षण र उत्पादनको अनुमतिपत्र लिएर त्यसको विक्रि प्रक्रियागत रुपमै गर्न मिल्ने व्यवस्था लर्ग लागेको छ । हालसम्म यस्तो काम आपसी सहमतिमै हुदै आएको

बुढीगण्डकी जलविद्युत् आयोजनाः ढाँचा नबन्दै ३६ अर्ब खर्च

–रमेश लम्साल आयोजना कुन ढाँचामा अगाडि बढाउने भन्ने निर्णय हुन नसके पनि बुढीगण्डकी जलविद्युत् आयोजनामा हालसम्म रु ३६ अर्ब २० करोड ३८ लाख बराबरको खर्च भैसकेको छ । आयोजना शुरु

राष्ट्रिय प्रसारणमा २२ मेगावाट थप

– रवीन्द्र काफ्ले पाँचथरको फिदिम नगरपालिका–४ मा हालै निर्माण सम्पन्न भएको तल्लो हेवा जलविद्युत् आयोजनाबाट २२।३४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनको

बाढीले बगायो दोर्दी ए जलविद्युतको संरचना

लमजुङको दोर्दीखोलामा आएको बाढीका कारण कम्तीमा चार जनाको मृत्यु भएको त्यहाँका प्रमुख जिल्ला अधिकारीले बताएका छन्। बाढीले लिबर्टी हाइड्रोपावर कम्पनीद्वारा निर्माणाधीन दोर्दी ए जलविद्युत परियोजनाको नदीमा निर्मित संरचना बगाएको बताइएको

बूढीगण्डकीका लागि निगमले उठायो ३२ अर्ब

एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणको ढाँचाबारे निर्णय भइनसकेको बेला नेपाल आयल निगमले पूर्वाधार करमार्फत रु ३२ अर्ब २२ करोड सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७३÷७४

पश्चिम सेतीः नेताको मागी खाने भाँडो

जिल्लाको आदर्श गाउँपालिकाको तलारा र बैतडी जिल्लाको ढुङ्गाड क्षेत्रमा निर्माण हुने भनिएको पश्चिमसेती जलविद्युत् आयोजना निर्माणमा अन्योल उत्पन्न भएको छ । कहिले कुनै देशले त कहिले कुनै संस्थाले निर्माण गर्ने

एउटा रुग्ण जलविद्युत् आयोजनाः यसरी भयो सफल

रमेश लम्साल–काठमाडौँ, १७ वैशाख । कहिले क्षमता बढाउने कि नबढाउने भन्ने विवाद । कहिले भूकम्प र भारतको नाकाबन्दीको अवरोध । निर्माण व्यवसायीका अनावश्यक शर्त । पटक–पटक म्याद थपियो । आधा

त्रिशूली थ्री ‘ए’ अन्तिम चरणमा

बेत्रावती, २९ फागुन । रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आगामी असारभित्रै

तल्लो अरुण जलविद्युत् आयोजना बनाउने भारतको प्रस्ताव

नयाँदिल्ली,२९ माघ । भारत सरकारले प्रस्तावित ४०० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग सोमबार नयाँदिल्लीमा भएको भेटमा भारतीय

नलगाड जलविद्युत् आयोजनाको काम शुरु

जाजरकोट,२६ माघ । नलगाड जलविद्युत् आयोजनाको काम शुरु भएको छ ।विस्फोटक पदार्थ प्रयोग सम्बन्धमा सेना र नलगाड जलविद्युत् आयोजनाका बीचमा सहमति ९एमओयु० भएपछि तीन महीनादेखि रोकिएको काम शुरु भएको हो

मध्यमोदी जलविद्युत् आयोजनाको काम बन्द

काठमाडौँ,१४ माघ । चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४।५ मेघावाटको मध्यमोदी जलविद्युत् आयोजनाको कार्य स्थानीयवासीले शनिबारदेखि बन्द गराएका छन् । आयोजनाको सुरुङ निर्माण गर्दा घरमा क्षति पुगेकोले पुनःनिर्माणका