Logo

Tag: जलविद्युत् आयोजना

तामाकोसी जलविद्युत् पूर्ण रूपमा सञ्चालन

-रिपोर्टर्स नेपाल/संवाददाता

दोलखा, भदौ ३ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूर्ण रूपले सञ्चालनमा आएको छ । सोमबारदेखि छवटै युनिट सञ्चालनमा आएर ४५६ मेगावाट विद्युत् उत्पादन सुरु भएको

विस्तृत पढ्नुहोस
कोशी करिडोर २२० केभी प्रसारण लाइनको निर्माण सकियो

– रमेश लम्साल काठमाडौँ, ३२ साउन: पूर्वाञ्चल क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको कोशी करिडोर प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न गरिएको छ ।

जलविद्युत् शेयरमा अस्वाभाविक चलखेल, आयोगको जिम्मेवारीमाथि प्रश्न

– हरि लामिछाने काठमाडौँ, ३१ साउन: वित्तीय तथा प्राविधिक अवस्था कमजोर भएका जलविद्युत् कम्पनीका शेयर मूल्य निरन्तर बढेपछि सर्वसाधारण लगानीकर्तामा संशय पैदा भएको छ । पछिल्लो समय शेयर बजारमा जलविद्युत्

व्यावसायिक उत्पादन थाल्दै माथिल्लो तामाकोशी

दोलखा, साउन २० । राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लोे तामाकोशी जलविद्युत् आयोजनाबाट साउन २१ गते (बिहीवार) देखि व्यावसायिक रूपमा विद्युत् उत्पादन हुने भएको छ । परीक्षणको रूपमा चारओटा युनिटबाट विद्युत्

सञ्चालनमा आएको ४ दिन नबित्दै इन्द्रावती तेस्रो पुनः बन्द

सिन्धुपाल्चोक, साउन २०। सिन्धुपाल्चोकको मेलम्ची–९ स्थित ७ दशमलव ५ मेगावाट क्षमताको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना सञ्चालनमा आएको ४ दिनमै पुनः बन्द भएको छ । शनिवारदेखि आएको निरन्तरको बाढीका कारण आयोजनाको

जलविद्युत्ले बदलिएको गाउँ

– सन्तोष गौतम म्याग्दी, १९ साउन : जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४९ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण भएका छन् । कालीगण्डकी, म्रिस्ती, नीलगिरि, घलेम्दी, रेले र नारच्याङ खोलामा थप

बाढीपहिराले आठ आयोजनामा क्षति

काठमाडौँ, २ साउन : यस वर्षको मनसुनमा हालसम्म विभिन्न आठ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विभागले गरेको अध्ययनमा ती आयोजनामा बाढी पहिराका

बाढीले अवरुद्ध तल्लो मोदी ‘१’ को उत्पादन शुरू

पर्वत, असार ३० । बाढीले क्षति पुर्‍याएपछि बन्द रहेको तल्लो मोदी ‘१’ जलविद्युत् आयोजनाको उत्पादन शुरू भएको छ । यही असार २२ गते राति आएको बाढीका कारण ठप्प रहेको आयोजना

सहज बन्दै प्रसारण लाइनको समस्या

काठमाडौं, असार २८ । विद्युत् प्रसारण लाइनको जग्गा प्राप्ति र मुआब्जा वितरण नै प्रमुख समस्याका रूपमा भोगिरहेको नेपाल विद्युत् प्राधिकरणलाई अब केही सहज हुने भएको छ । जलविद्युत् आयोजना प्रभावितलाई

शिलान्यासको १० वर्षपछि तामाकोसी उद्घाटन

काठमाडौं, असार २२ । स्वदेशी लगानीमा निर्मित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले शिलान्यासको १० वर्षपछि बिजुली उत्पादन थालेको छ। आयोजनाले ६ मध्ये पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन सुरु गरेको हो।

तल्लो इन्द्रावती जलविद्युत् आयोजनाः ७ वर्षपछि पुनः नेशनल हाइड्रोले नै पायो

काठमाडौं, असार १७ । सरकारले सिन्धुपाल्चोकस्थित ४ दशमलव ५ मेगावाटको तल्लो इन्द्रावती जलविद्युत् आयोजना बनाउन नेशनल हाइड्रोपावर कम्पनीलाई नै छनोट गरेको छ । विद्युत् विकास विभागले यसै हप्ता कम्पनीलाई उक्त

समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनःकर्जाको सुविधा

काठमाडौं, असार १२ । नेपाल राष्ट्र बैंकले विभिन्न कारणले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनःकर्जा उपलब्ध गराउने भएको छ। केन्द्रीय बैंकले शुक्रबार ‘नेपाल राष्ट्र बैंक पुनःकर्जा कार्यविधि, २०७७’ संशोधन गरी समस्यामा