Logo

Tag: जलविद्युत् आयोजना

विद्युत् आयोजनाको वित्तीय व्यवस्थापन अवधि ५ वर्ष बढाइयो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ २३ । विद्युत् प्रवर्द्धक कम्पनीहरूले उत्पादन अनुमतिपत्र प्राप्त गरेको ५ वर्षभित्र आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) गर्न पाउने भएका छन् । सरकारले यसअघिको

विस्तृत पढ्नुहोस
माथिल्लो दोर्दी ‘ए’ आयोजना अन्तिम चरणमाआयोजना अन्तिम चरणमा

लमजुङ, भदौ १० । लमजुङमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ आयोजना अन्तिम चरणमा पुगेको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन आयोजना निर्माण ९८ प्रतिशत सम्पन्न भइसकेको

तनहुँ जलविद्युत् आयोजना : पहिलो प्याकेजका लागि तीन कम्पनीको बोलपत्र

दमौली, ७ भदौ: तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजअन्तर्गतका कामका लागि तीन कम्पनीले चासो देखाएका छन् । आयोजनाको पहिलो प्याकेजका लागि पुनः बोलपत्र आह्वान भएकामा तीन

सेती नदी जलविद्युत् आयोजनाको काम जारी

कास्की, २६ साउन । कोभिड–१९ रोकथामका लागि आह्वान गरिएको बन्दाबन्दीमै काम शुरु भएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना आगामी भदौदेखि पूर्र्ण क्षमतामा शुरु हुने भएको छ । माछापुच्छ«े

माथिल्लो तामाकोशी अन्तिम चरणमा

दोलखा, असार १३ । बहुचर्चित राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा बाइफोर्केसन र तेर्सो सुरुङमा पेनस्टक जडानको मात्र काम बाँकी छ। आयोजनाको अर्को महत्वपूर्ण सुरुङको रूपमा रहेको ५०

चिलिमेका तीन आयोजनाको विद्युत् खेर जाने जोखिम बढेपछि …

काठमाडौँ, २६ फागुन : जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत समावेश गरिएका तीन महत्वपूर्ण जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खेर जाने अवस्था आएपछि नेपाल विद्युत् प्राधिकरणले निर्माण व्यवसायीलाई कडा निर्देशन दिएको छ । प्राधिकरणले

अरुण तेस्रोमा जुट्यो खर्ब

काठमाडौं, माघ २४। लगानी बोर्डका परियोजनामध्ये सबैभन्दा ठूलो वैदेशिक लगानी भित्रिने गरी नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ । सन् २०११

एउटै खोलामा दसवटा जलविद्युत् आयोजना

काठमाडौँ, १६ माघ । एउटा खोलामा कतिवटासम्म जलविद्युत् आयोजना निर्माण हुन सक्छन् रु जोकोहीलाई यसको सजिलो जवाफ दुई अथवा तीन भन्ने लाग्न सक्छ, तर इलामको एउटै मात्र माईखोलामा कुल दसवटा

२३ अर्बभन्दा बढी लगानीमा बन्दै पाँच जलविद्युत् आयोजना

लमजुङ, ६ माघ : लमजुङ जिल्लामा रु २३ अर्बभन्दा बढी लगानीमा पाँच जलविद्युत् आयोजना निर्माणाधीन रहेका छन् । दोस्रो ठूलो दोर्दीखोला तथा दोर्दी करिडोरमा विभिन्न पाँच जलविद्युत्का आयोजना धमाधम निर्माण

पाँच जलविद्युत् आयोजना २३ अर्बभन्दा बढी लगानीमा बन्दै

लमजुङ, माघ ६ । लमजुङ जिल्लामा रु २३ अर्बभन्दा बढी लगानीमा पाँच जलविद्युत् आयोजना निर्माणाधीन रहेका छन् । दोस्रो ठूलो दोर्दीखोला तथा दोर्दी करिडोरमा विभिन्न पाँच जलविद्युत्का आयोजना धमाधम निर्माण

साँढे २३ मेगावाटको सोलुको उत्पादन शुरु

सन्तोष राउत, सोलुखुम्बु  । सोलुखुम्बुमा दर्जन हाराहारीमा निर्माण भइरहेका जलविद्युत् आयोजनामा अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लि.द्वारा निर्माण गरिएको २३.५ मेगावाट क्षमताको सोलु जलविद्युत आयोजनाले विद्युत् उत्पादन शुरु गरेको छ

तल्लो मोदी १ जलविद्युत् आयोजनाका कर्मचारी आन्दोलित

पर्वत, १४ मङ्सिर : पर्वतको कुश्मा नगरपालिका–८ चुवामा सञ्चालित १० मेगावाट क्षमताको तल्लो मोदी १ जलविद्युत् आयोजनाको प्रवद्र्धक युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका कर्मचारी आन्दोलित बनेका छन् । यसअघि भएको सम्झौता