Logo

Tag: जाजरकोट अस्पताल

पचास शय्याको जाजरकोट अस्पताल हस्तान्तरण

-रिपोर्टर्स नेपाल/संवाददाता

जाजरकोट, १२ असार । पचास शय्याको जाजरकोट जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण गरिएको छ । सङ्घीय आयोजना कार्यान्वन एकाइ सुर्खेतले स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई

विस्तृत पढ्नुहोस
अघिल्लो वर्ष खरिद गरिएको भेन्टिलेटर जनशक्ति नहुँदा प्रयोगमा आएन

जाजरकोट, बैशाख २२ । अघिल्लो वर्ष खरिद गरिएको भेन्टिलेटर जिल्ला अस्पतालमा प्रयोगमा आउन सकेको छैन । दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगमा आउन नसकेको हो । खरिद गरेको समयदेखि अहिलेसम्म बन्द

अझै स्टेचर र डोकोकै भरमा बिरामी

जाजरकोट, मंसिर ११ । जाजरकोटको ५० शय्याको एक मात्र जिल्ला अस्पताल एम्बुलेन्सविहीन भएको छ । एम्बुलेन्स बिग्रिएपछि मर्मतका लागि कल्लु ग्यारेज नेपालगन्जमा दुई वर्षदेखि थन्किएपछि सो अस्पताल एम्बुलेन्सविहीन भएको हो

१५ श्ययाको अस्पताल सञ्चालन

जाजरकोट, मंसिर ६ । पश्चिम जाजरकोटको छेडागाड नगरपालिकाले १५ श्ययाको स्वास्थ्य संस्था सञ्चालनमा ल्याएको छ । स्वास्थ्य सेवाको पहुँचमा नआएको पश्चिम जाजरकोटमा यो सेवा सञ्चालनसँगै यहाँका जनसाधारणले स्वास्थ्य सेवा पाउने

सुत्केरीको मृत्यु, शिशुको अवस्था सामान्य

जाजरकोट, साउन २० । कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको छ घण्टापछि मृत्यु भएको छ । सोमबार बिहान छोरा जन्माएकी उनको सालनाल खस्न ढिलो हुँदा ज्यान गएको

छोरी जन्मिए १० हजार दिइने

जाजरकोट, असार ८ । जुनीचाँदे गाउँपालिका–२ की सिर्जना शाही सुत्केरी भएको हप्ता दिन नबित्दै गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्य उनको घर दैलोमा पुगे । गाउँपालिकाको कार्यालय र गाउँमा औपचारिक कार्यक्रममा

किट अभावः शङ्कास्पद परीक्षणबिनै फर्कन बाध्य

जाजरकोट, बैशाख ७ । जिल्लाको शिवालय गाउँपालिकामा विदेशबाट आएकालाई कोरोना परीक्षणका लागि बोलाएर किट सकिएको भन्दै फिर्ता पठाइएको छ । कोरोना परीक्षणका लागि शिवालय गाउँपालिकामा पुगेका १७ जना किट अभावमा

सौर्य ऊर्जा पाएपछि सेवा प्रभावकारी

जाजरकोट, ५ पुस । स्वास्थ्य सेवा प्रभावकारी बनाउनका लागि नलगाड नगरपालिकाले विद्युत् नपुगेका ठाउँमा सौर्य ऊर्जा वितरण गरेको छ । नगरपालिकाभित्रका वडा नं ३, ७ र १२ मा रहेका स्वास्थ्य

प्रशासन कार्यालयमा स्तनपान कक्ष स्थापना

जाजरकोट, २३ साउन : जिल्ला प्रशासन कार्यालय जाजरकोटमा आजदेखि सेवाग्राहीको सुविधाका लागि स्तनपान कक्ष शुरु गरिएको छ । दैनिक दर्जनौँ सेवाग्राही आउने प्रशासन कार्यालयमा काम, कारवाहीलाई प्रभावकारी बनाउनका लागि स्तनपान

बन्ने भयो जाजरकोटमा आधुनिक अस्पताल

जाजरकोट, ४ असार । भौतिक पूर्वाधारको अभावमा चिरापरेको भवनमा सेवा दिँदै आएको जाजरकोट अस्पताल अब आधुनिक बन्ने भएको छ । अस्पताल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन ९डिपिआर० तयार भएपछि करीब