वैशाख १०, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता युवराज ज्ञवालीले जिल्ला तहको एकताले स्थानीय तहको एकताको बाटो खोलेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम
झलनाथ खनाल, वरिष्ठ नेता, नेकपा सत्तारुढ दल नेकपाले आज जिल्ला तहको एकता घोषणा गरेको छ । तर एकताका अझै धेरै प्रक्रिया बाँकी नै छन् र जिल्ला तहको एकतामा कसरी सहमति