Logo

Tag: जिल्ला प्रशासन कार्यालय

मिटरब्याजी माथि कारबाही गर्दै प्रशासन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२६ पुष । गृहमन्त्रीको निर्देशनपश्चात जिल्ला प्रशासन कार्यालय महोत्तरीले मिटरब्याजीउपर धमाधम कारबाही प्रक्रिया अगाडि बढाएको छ । कार्यालयमा हालसम्म दुई सय ३४ मिटरब्याजीसम्बन्धी उजुरी परेको

विस्तृत पढ्नुहोस
नागरिकता एवं राहदानी वितरण स्थगित

काठमाडौँ,२९ कार्तिक । कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले प्रदान गर्दै आएको नागरिकता वितरण आजदेखि स्थगन गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आसन्न निर्वाचनमा आवश्यक कर्मचारी खटाइएको र

सर्लाहीमा मदिराजन्य पदार्थ बिक्रि बिवरण र सेवनमा रोक

बिक्रि बिवरण र सेवन गरेको पाईए ठाउको ठाउ कार्वाही हुने–सप्रजिअ अधिकारी बखतियार अलि–सर्लाही २७ कार्तिक । सर्लाही जिल्लामा मदिराजन्य पदार्थ बिक्री वितरणमा जिल्ला प्रशासन कार्यालय सर्लाहीले रोक लगाएको छ ।

उपत्यकाको सुरक्षा मजबुत पारिएको छः प्रजिअ उपाध्याय

काठमाडौं,८ कात्तिक । जिल्ला प्रशासन कार्यालय काठमाडौँले दीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा राजधानी उपत्यकाको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको जनाएको छ । चाडपर्वका समयमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर

सात मिटरब्याजी विरुद्ध जिल्ला प्रहरीमा मुद्दा दर्ता

काठमाडौँ,३१ भदौ । जिल्ला प्रशासन कार्यालयले सात मिटरब्याजीविरुद्ध मुद्दा दर्ता गरेको छ । आन्तरिक छलफलका क्रममा सहमति नजुटेपछि जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ताका लागि फाइल पठाइएको छ । दुईपक्षीय सहमति

असहाय, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै नागरिकता

काठमाडौँ,१६ भदौ । जिल्ला प्रशासन कार्यालयले असहाय, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै नागरिकता दिन थालेको छ । नागरिकताबाट बञ्चित भएका यस्ता व्यक्तिको खोजी गरी घरदैलोमै पुगेर नागरिकता दिन थालेको

काभ्रे प्रशासनमा तीस मिटरब्याजीविरुद्ध उजुरी

काठमाडौँ,७ भदौ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा ३० जनाभन्दा बढी ‘मिटरब्याजी’विरुद्ध उजुरी परेको छ । १७ पीडितले दिएको उजुरीमध्ये केही सहकारीसमेत रहेको कार्यालयले जनाएको छ । सत्र व्यक्तिले ३० भन्दा

नेपाली नागरिकता परित्याग गर्ने बढे

विराटनगर, साउन २९ । जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता परित्याग गर्न माग गर्दै निवेदन दर्ता गर्नेको सङ्ख्या बढेको छ। वैवाहिक वा अन्य कारणले देश छोडेर अर्को मुलुकमा जानेको सङ्ख्या बढेका

सिन्धुली प्रशासनमा ‘सिफ्ट सिस्टम’, बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दैनिक तीन ‘सिफ्ट’मा सेवा सुरुआत गरेको छ । कार्यालयमा सेवाग्राहीको चाप बढेपछि कार्यालयले बिहान ७ देखि साँझ ७ बजेसम्म सेवा दिन थालनी गरेको हो

निर्वाचनको मौन अवधिभर मदिराजन्य सामग्री विक्री वितरणमा राेक

पोखरा, २४ वैशाख : जिल्ला प्रशासन कार्यालय कास्कीले निर्वाचनको मौन अवधिभर मदिराजन्य सामग्री विक्री वितरण गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । ३० वैशाखमा हुने हुने स्थानीय तह निर्वाचनलाई स्वच्छ,

सर्लाहीबाट इ–पासपोर्ट वितरण सुरु

सर्लाही, ६ फागुन: जिल्ला प्रशासन कार्यालय सर्लाहीले इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सेवा थालनी गरेको छ । राहदानी विभाग काठमाडौँबाट पहिलोपटक १५६ सेवाग्राहीको इ–पासपोर्ट छापिएर आएपछि सो सेवा सुरु गरेको प्रमुख

जिल्ला प्रशासन कार्यालय सप्तरीमा कर्मचारी अभाव

राजविराज, २ फागुन: दरबन्दीअनुसारका कर्मचारी नहुँदा जिल्ला प्रशासन कार्यालय सप्तरीको सेवा प्रभावित भएको छ । कार्यालयमा प्रमुख जिल्ला अधिकरी, सहायक प्रमुख जिल्ला अधिकारी, तीन प्रशासकीय अधिकृत, १० नायब सुब्बा, पाँच खरिदार