काठमाडौं । सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका तत्तकालीन प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (आईतबार)