विश्वकै सबैभन्दा पुरानो जीवाश्म वन पत्ता लागेको छ । सो वन करिब तीन सय ८५ मिलियन पुरानो रहेको जनाइएको छ । वन अमेरिकाको न्यूयोर्कमा छ