जुम्ला, १२ कात्तिक (रासस) : कारागारका कैदीबन्दीलाई चन्दननाथ नगरपालिका–५ का वडाध्यक्ष अर्जुनसिंह कठायतले तिहार मनाउन खसी दिएका छन् । चाडपर्व हर्षाेल्लासका साथ मनाऊन् भन्ने उद्देश्यले
जुम्लाको तिला नदीभित्र पसेर बालुवा निकाल्दै स्थानीय महिला । गरिबीका कारण यहाँका महिलाहरु छोराछोरी पढाई र घरखर्चको लागि वर्षाको पानीमा जोखिम मोलेर भएपनि बालुवा निकाल्छन । तस्वीर : शुरबहादुर सिंह(रासस)
जुम्ला। छोरी जन्मेको भन्दै श्रीमती र नवजात शिशुलाई पतिले छाडेर गएपछि पत्नी घर फर्किएकी छिन् । उनी बच्चालाई श्रीमानको जिम्मा लगाइएको छ । जुम्ला पातारासी गाउँपालिका तल्फी गाउँ निवासी ३५
विजय रावत–खलङ्गा, २१ जेठ । सम्बन्धविच्छेदका लागि उजुरी गर्नेको सङ्ख्या जुम्लामा बढ्दै गएको छ । पछिल्लो समय जिल्ला अदालत जुम्लामा सम्बन्धविच्छेद गर्न उजुरी दिन आउनेहरुमा महिलाको तुलनामा पुरुषको सङ्ख्या बढेको
खलङ्गा, ९ वैशाख । जुम्ला चन्दननाथ नगरपालिका–४ का १३ वर्षीय बालिका नवीना योगी तरकारी बेचेरै पढाइ खर्च जुटाउनुहुन्छ । चन्ददनाथ नमूना मावि खलङ्गामा कक्षा ९ मा अध्ययनरत् योगी विद्यालय छुट्टीपछिको
जुम्ला, २९ चैत । जुम्लाको सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिका–४ लाम्रीगाउँमा ५८ किलोवाट विद्युत् निर्माण हँुदैछ । वैशाखभित्र गाउँमा बिजुली झिलीमिली गर्ने गरी निर्माणाधीन विद्युत्को कामलाई तीव्रता दिइएको
जुम्ला, २५ चैत । चन्दननाथ नगरपालिका क्षेत्रको वनमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको छ । नगरपालिका २ र ३ वडामा रहेको ढाणथपला सामुदायिक वन क्षेत्रमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको हो ।
खलङ्गा, १४ चैत । जुम्ला गुठीचौर गाउँपालिका–५ मा घर भत्किँदा घाइते भएका रत्नराज गिरीको मृत्यु भएको छ । गुठीचौर–५ धिता बाख्रेचौरस्थित स्याउको बगैँचामा निर्माणाधीन अवस्थामा रहेको दुईतले घर बुधबार बेलुकी
खलङ्गा, १३ चैत । जुम्लाको पातारासी क्षेत्रमा किर्डाक नेपाल र काष्डा जुम्लाले गरेको कामका विषयमा मङ्गलबार संयुक्त अनुगमन गरिएको छ । वल्र्डभिजन इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालित परियोजनाको संयुक्त अनुगमन गरिएको
सिञ्जा, १२ फागुन : जुम्लादेखि डोल्पा जोड्ने पक्की पुल वर्षौदेखि अलपत्र अवस्थामा छ । चन्दननाथ नगरपालिका–१ दानसाँघुमा विगत सात वर्षदेखि निर्माण भइरहेको पक्की पुल अलपत्र अवस्थामा छ । ६० मिटर
खलङ्गा,१० फागुन । विगतका वर्षमा पाठ्यपुस्तकको समस्या हुँदै आएको जुम्लामा यो वर्ष समयमै पाठ्यपुस्तक आइपुगेको छ । सरकारले हिमाली जिल्लामा माघ मसान्तभित्रै जनक शिक्षा सामग्री केन्द्रको डिपो कार्यालयमा पाठ्यपुस्तक पठाएपछि
जुम्ला,२३ माघ । मौसममा आधारित स्याउखेतीको बीमा गरेका जुम्लाका किसानले क्षतिपूर्ति पाउँदा खुशी भएका छन् । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदेश शाखा कार्यालय जुम्लाद्वारा आयोजित दाबी भुक्तानी कार्यक्रममा पीडित किसानलाई