Logo

Tag: जुम्ला

जुम्लामा विद्यालय बन्द

-रिपोर्टर्स नेपाल/संवाददाता

खलङ्गा, १५ बैशाख । कोराना सङ्क्रमणदर तीव्ररूपमा बढिरहेको बेला जुम्लामा वैशाख १५ (आज)देखि विद्यालय बन्द गर्ने निर्णय भएको छ । यहाँ रहेका सरकारी, सामुदायिक, निजी

विस्तृत पढ्नुहोस
जुम्लाका छुइगोठमुक्त अभियानमा जुटे स्थानीय महिला

जुम्ला, १४ बैशाख । जुम्लाको तिला गाउँपालिका–१ का स्थानीयबासी महिला छुइगोठमुक्त अभियानमा जुटेका छन् । सामाजिक कुरीतिका रुपमा रहेको छुई (छाउपडी प्रथा) अन्त्य गर्न उनीहरुले सचेतना कार्यक्रम सञ्चालन गरेका हुन्

जुम्लामा प्रभावकारी बन्दै आमासँग उपाध्यक्ष कार्यक्रम

जुम्ला, ८ बैशाख । जुम्लाको तिला गाउँपालिकाले सुनौलो हजार दिनभित्रका आमालाई उपाध्यक्षको पोषण कोसेली कार्यक्रम सञ्चालन गरेको छ । आमा र बच्चालाई स्वस्थ राख्न सके मात्र परिवार, समाज, समुदाय र

नयाँ जन्मिने शिशुलाई तीन हजार दिने

जुम्ला, ५ बैशाख । जुम्लाको पातारासी गाउँपालिकामा नयाँ शिशु जन्मने बित्तिकै रु तीन हजार दिने व्यवस्था गरेको छ । नयाँ जन्मिएका छोराछोरी दुवैलाई उक्त रकम दिने व्यवस्था गरिएको गाउँपालिका उपाध्यक्ष

जुम्लामा १९ करोड राजश्व सङ्कलन

कर्णाली, २ बैशाख । जुम्लास्थित आन्तरिक राजश्व कार्यालयले चालू आर्थिक वर्षको पहिलो आठ महिनामा रु १९ करोड राजश्व सङ्कलन गरेकोे छ । कोभिड त्रासकाबीच पनि चालू आवको फागुन महिनासम्मको राजश्व

हिउँले कोरोना खोप प्रभावित

जुम्ला, फागुुन २५ । कर्णाली प्रदेशमा अत्यधिक वर्षासँगै परेको हिउँले कोरोनाविरुद्धको खोप कार्यक्रम प्रभावित बनेको छ। उच्च हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम जारी छ। तल्लो क्षेत्रमा पनि लगातार वर्षा भइरहेकाले

स्याउ उत्पादनमा गिरावट

जुम्ला, फागुन २१ । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा दोब्बर गिरावट आएको छ । यहाँको जुम्ली स्याउको बर्सेनि माग बढिरहँदा उत्पादनमा गिरावट आउन थालेपछि किसान निकै चिन्तित

प्रदेश सरकारको उच्च शिक्षा छात्रवृतिमा जुम्ला पर्न सकेन

कर्णाली, १२ फागुन । कर्णाली प्रदेश सरकारको चालु आव २०७७/७८ मा उच्च शिक्षा छात्रवृत्तिका लागि जुम्ला जिल्ला पर्न सकेको छैन । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले बर्सेनि यस प्रदेशका

बिजुली आपुर्ति नभएपछि जुम्लावासी आन्दोलित

जुम्ला, २२ मंसिर । झण्डै आधा महिनादेखि नियमित बिजुली आपूर्ति नभएपछि जुम्लावासी आन्दोलित भएका छन् । उनीहरुले तत्काल बिजुली नियमित आपूर्ति हुने व्यवस्था गर्न माग गरेका छन् । विद्युत् तथा

बलात्कारी उम्काउन खोजेको भन्दै ८० किमि टाढादेखि आन्दोलन गर्न आए गाउँले

जुम्ला, २ मंसिर । हिमा गाउँपालिका–३ मोफ्ला गाउँकी १६ वर्षीया बालिका बबिता रोकायाको हत्याबारे कमजोर मुद्दा बनाएर आरोपितलाई प्रहरीले धरौटीमा छोड्न थालेको भन्दै पीडित पक्षले प्रदर्शन गरेको छ । उनीहरु

सात कोरोना सङ्क्रमितको सुरक्षित सुत्केरी गराउन सफल

कर्णाली, २० भाद्र । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सात जना कोरोना सङ्क्रमित गर्भवतीको सुरक्षित सुत्केरी गराइएको छ । अस्पतालमा सुत्केरीका लागि आउनुभएका सात जना गर्भवतीको जोखिमबीच सफल

जुम्लामा पुनः निषेधाज्ञा जारी

जुम्ला, १ भदौ : जुम्लाको सदरमुकाम खलङ्गा चन्दननाथ नगरपालिकासहित जिल्लाका तातोपानी, हिमा, सिञ्जा गुठीचौर र कनकासुन्दरी गाउँपालिमा पुनः निषेधाज्ञा जारी गरिएको छ । समुदायमा कोरोना भाइरस फैलिन थालेपछि जिल्ला प्रशासन

Screenshot