तनहुँ, मंसिर ७ । जिल्लामा विभिन्न स्थानबाट गरी प्रहरीले चाडपर्वको समयमा हालसम्म ७२ जना जुवाडेलाई पक्राउ गरेको छ । दशैँअघिदेखि शनिबारसम्म जुवाखालबाट प्रहरीले रु सात
चितवन, कार्तिक २७ । जिल्ला प्रहरी कार्यालय चितवनले रु पाँच लाख १७ हजार १७५ सहित २४ जना जुवाडे पक्राउ गरेको छ । उनीहरुलाई भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको
सोलुखुम्बु,साउन १४ । जिल्लाको सोताङबाट १४ लाख रुपैयाँ भन्दा बढी नगदसहित चार जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक अनिल
पोखरा, असार १८ । कास्की प्रहरीले दुई महिलासहित छ जुवाडेलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१७ तितेपानी रानीवनस्थित रिमा गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय
बाँके, ११, कार्तिक । बाँके प्रहरीले रु तीन लाख ३९ हजार ४५० नगदसहित नौ जुवाडेलाई आज कोहलपुरबाट पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर डेण्टल अस्पताल रहेको भवनको तेस्रो
राँझा, १९ असोज : दशैँको अवसरमा जुवातास खेलिरहेका आठ जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । गएराति करीब १२ बजे इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बैजनाथ गाउँपालिका
कास्की । प्रहरीले जुवाडेहरुलाई रङ्गेहात पक्राउ गरेको छ । पोखरा महानगरपालिका-११ फुवारी डेरा गरी बस्ने म्याग्दी घर भएकी ४४ वर्षीया आशा तिलिजाको डेरा कोठामा जुवातास खेलिरहेको अवस्थामा आशा तिलिजा समेत
काभ्रे । प्रहरीले बनेपा क्षेत्रबाट सात जना जुवाडे पक्राउ गरेको छ । राम मन्दिरस्थित घरमा दमाई सिंह वाईवालगायत सात जना जुवा खेलिरहेको अवस्थामा एक लाख ४७ हजार नगदसहित ८ साउनको
काठमाडौं, १ असार । जुवा अखडाबाट सात जना जुवाडे पक्राऊ परेका छन् । राजधानीको काभ्रेली खाजा घरबाट जुवा अखडा चलाउने सिन्धुपाल्चोकका बुद्धकुमार तामाङसहित सात जनालाई ४० हजार नगदसहित पक्राऊ गरिएको
साँखु, २६ फागुन । प्रहरीले काठमाडौँ महानगरपालिका–६ महाङ्कालबाट रू एक लाख ९६ हजार १५० सहित आठ जनालाई पक्राउ गरेको छ । बौद्धस्थित महानगरीय प्रहरीवृतले शनिबार विशेष सूचनाको आधारमा एक घरमा
काठमाडौँ,२० माघ ।महानगरीय प्रहरी प्रभाग साँखु र प्रहरी चौकी नाङ्लेभारेले शनिबार साँझ काठमाडौँ चापकोबोटबाट रु ८१ हजार ८०० सहित बाह्र जुवाडे पक्राउ गरेको छ । शङ्खरापुर नगरपालिका–१ चापकोबोटस्थित कृष्णबहादुर थिङको
काठमाडौँ, १९ माघ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जुवा खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले टोखा नगरपालिका–९ मिलनटोलमा रहेको होटल हाइवेमा जुवा खेलिरहेको अवस्थामा राजु गुरुङ,