Logo

Tag: झलनाथ खनाल

ओलीलाई अधिकारसम्पन्न ठाउँमा पुर्याउने गल्ती गर्यौंः पूर्व प्रधानमन्त्री खनाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ पौष । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीको दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रको फोहोर भएको टिप्पणी गरेका

विस्तृत पढ्नुहोस
विभाजनपछि नेकपा नेताहरुको ‘छुरा समान बोली’

काठमाडौं, २० पौष । प्रधानमन्त्री केपी शर्मा ओली बोलीका कारण चर्चामा आइरहन्छन् । यसले उनलाई बेला बेलामा विवादमा ल्याइरहन्छ । नेपाल कम्युनिस्ट पार्टीको विभाजनपछि उनले आफूभन्दा भिन्न समूहका नेताहरुविरुद्ध कडा

खोइ पानी जहाज? खोइ घरघरमा ग्यास पाइप?’

काठमाडौं,पुस १५ ।नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बहुमत केन्द्रीय सदस्यहरू आफूहरूसँगै रहेकाले नेकपा, सूर्य चिह्न, झन्डालगायत आफूहरूसँगै रहने बताए । प्रधानमन्त्री भएपछि ओलीले आफ्नै प्रतिबद्धताअनुसार काम नगरेको उनले

प्रतिनिधिसभा विघटन गरेर अस्थिरता सिर्जना गर्न खोजियो : नेता खनाल

काठमाडौँ, १४ पुस: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले जननिर्वाचित संस्था विघटन गरेर सरकारले मुलुकमा अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले

केपी ओली तानाशाह- झलनाथ खनाल

काठमाडौं, १४ पौष । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तानाशाह भनेका छन् । आज नेकपाको प्रचण्ड समूहले राजधानीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै

झलनाथ खनालको आरोप : ‘ओलीले तीन वर्ष गफैगफ गरेर बिताए, मरिचमानले जतिपनि काम गरेनन्’

काठमाडौं, १४ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको अपमान र विश्वासघात गरेको आरोप लगाएका छन् ।

चिनियाँ प्रतिनिधिमण्डल र नेकपा नेता खनालबीच भेटवार्ता

काठमाडौं, १३ पुस । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डलले नेकपा वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेको छ । खनाल निवासमा भएको भेटवार्तामा दुई पार्टी र दुई देशबीचको

प्रचण्ड, नेपाल र खनालले किन ओलीलाई ‘गोमन साँप’ को संज्ञा दिए ?

काठमाडौं, १० पौष । नेपाल कम्युनिस्ट पार्टीको विभाजनमा प्रधानमन्त्री केपी शर्मा ओली एकातर्फ छन् भने अर्कातर्फ तीनजना पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल छन् । ओली

ओली गोमन साँप जस्तोः झलनाथ खनाल

काठमाडौं, १० पौष । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गोपन साँपसँग तुलना गरे । उनले गोपन साँपको जस्तै रिस राखेर डस्ने गरेको आरोप लगाए

‘सुर्य चिन्ह हाम्रो’ भन्दै प्रचण्ड, नेपाल र खनाल निर्वाचन आयोगमा (फोटोफिचर)

काठमाडौं, १० पौष । ‘हामी यहाँ छौं’ लेखिएको लेखिएको कार्ड र त्यसमुनी सुर्य चिन्ह । आज नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल र वरिष्ठ

तीन पूर्व प्रधानमन्त्री प्रधानमन्त्री ओलीविरुद्ध सडकमा (फोटोफिचर)

काठमाडौं, १० पौष । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहले आजबाट आन्दोलन अगाडि बढाएको छ । आन्दोलन अन्र्तगत आज माइतीघर मण्डलामा शिर्ष नेताहरु भेला भएका छन् । उनीहरु केही बेर धर्नामा

प्रचण्डले ‘पूर्व एमाले’ लाई यसरी छिन्न भिन्न पारे (तथ्यांकसहित)

रिपोर्टर्स नेपाल, ९ पौष । प्रचण्डको एउटा रणनीति छः ढाँडमा टेकेर टाउकामा हान्ने । दुश्मनविरुद्ध यस्तो रणनीति चाल्ने भन्दै उनले जनयुद्धका बेलामा र त्यसपछि पनि भाषणमै भन्ने गर्थे । उनले