काठमाडौं, २३ चैत्र । नेकपा (माओवादी केन्द्र) ले सांसद टंक आङ्बुहाङलाई पदमुक्त गरेको छ। आङ्बुहाङ माओवादी केन्द्र त्यागेर प्रदेश १ को सरकारको मन्त्री बनेका थिए