काठमाडौं, १७ साउन । नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले नेत्रविक्रम चन्द (विप्लव) लगायतका नेताहरुलाई कानुन बमाजिम पक्राउ गर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क