काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा भएको छ। संसद् सचिवालयले जनाएअनुसार सर्वोच्च अदालतको आदेशबमोजिम नै सांसद गुरुङको निलम्बन फुकुवा भएको