१ चैत । युरोप कोरोना संक्रमणको केन्द्रबिन्दू भएको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रस एड्हानोम गेहब्रेयसले जनाएका छन् । उनले शुक्रबार जेनभामा युरोप कोरोनाको केन्द्रबिन्दू रहेको
चीनको हुबेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाइरसले विश्वब्यापी माहामारीको रुप लिएको छ । यसै सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसविरुद्ध ठोस कदम चाल्न सम्पूर्ण देशहरुलाई आग्रह गरेका