Logo

Tag: टोपबहादुर रायमाझी

मन्त्री पाउनको लागि तपाईँ ओली क्याम्पमा गएको अरे ? भनेर सोध्दा रायमाझी जंगिए (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ माघ । उर्जामन्त्री टोपबहादुर रायमाझीले आफूले कुनैपनि क्याम्प परिवर्तन नगरेको स्पष्ट पारेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न

विस्तृत पढ्नुहोस
बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कार्यअघि बढ्छ : ऊर्जामन्त्री रायमाझी

काठमाडौँ २० माघ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण कार्यलाई अघि बढाइने बताएका छन् । मन्त्रालयमा आज आयोजित बूढीगण्डकी राष्ट्रिय सरोकार समितिका प्रतिनिधिसँगको छलफलमा उनले आफूले

एमसीसीबारे वारपार नगरे दैनिक अरबौंको विजुली खेर जान्छः ऊर्जामन्त्री टोपबहादुर रायमाझी (भिडियोसहित)

काठमाडौं, २९ पौष । उर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले एमसीसीलाई खारेज गर्ने कि लागू गर्ने तत्काल निर्णय लिएर बढ्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्बल नेपालको साक्षात्कारमा आज बोल्दै एमसीसीमा

ऊर्जामन्त्री रायमाझीद्वारा तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण

दमौली, २७ पुस: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको आज स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन् । सो अवसरमा तनहुँ हाइड्रोपावर कम्पनीका

भूमिगत तारको विषयले टोपबहादुर रायमाझी र कुलमान घिसिङ चर्चामा

बिजुलीको तार भूमिगत गर्ने योजनालाई नवनियुक्त ऊर्जामन्त्री टोपबहादुर रायमाझीले कडा चुनौती दिएपछि तरंग आएको छ । यसले सर्वत्र चासो बढाएको छ । शहरलाई सुन्दर र व्यवस्थित बनाउन भन्दै तार भूमिगत

भारतीय राजदूत क्वात्राद्धारा उपप्रधानमन्त्री रायमाझीलाई भेटेरै बधाई, के-के कुरा भयो ?

काठमाडौं, १३ पुष । नेपालका लागि गणतन्त्र भारतका राजदूत विनयमोहन क्वात्राले नवनियुक्त उपप्रधान एवम् उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीलाई बधाइृ दिएका छन् । भेटमा राजदूत क्वात्रा र उपप्रधानमन्त्री रायमाझीबीच

मन्त्री रायमाझीद्वारा पद बहाली

काठमाडौं, पुस १२ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आज पद बहाली गरेका छन् । पद बहाली गर्दै मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी

मन्त्री रायमाझीद्वारा पद बहाली

काठमाडौँ, १२ पुस: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले आज पद बहाली गरेका छन् । पद बहाली गर्दै मन्त्री रायमाझीले लक्ष्यअनुसार मुलुकको समृद्धि र विकासको पक्षमा परिणाम आउने गरी काम

टोपबहादुर रायमाझी मन्त्री बन्दै, आजै सपथ (क-कसको नाम चर्चामा ?)

काठमाडौं, १० पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका मन्त्रालयमा आज मन्त्रीहरु नियुक्त गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले आज साँझ विस्तार गर्ने मन्त्रिमण्डलमा टोपबहादुर रायमाझी, मणि थापा,

संसद विघटन प्रधानमन्त्री ओलीको बाध्यात्मक कदम, सरकार असफल भयो भन्नेहरु चुनावमा जान किन डराएको ? : रायमाझी (भिडिओसहित)

काठमाडौं, ८ पुष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केपी शर्मा ओली पक्षधर नेता टोपबहादुर रायमाझीले आफ्नै पार्टीबाट बारम्बार असहयोग भएपछि र अविश्वासको प्रस्ताव दर्ता गराएपछि बाध्य भएर संसद

टोपबहादुर रायमाझी र मणि थापालाई प्रधानमन्त्री ओलीले मन्त्री बनाउने

काठमाडौं, ७ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनमै मन्त्रिमण्डल पुर्नगठनको तयारी गरेका छन् । उनले यसपटक मन्त्रिमण्डल पुर्नगठनमा पार्टीभित्र संकटको अवस्थामा आफूलाई साथ दिनेलाई मन्त्री बनाउने भएका हुन्

रायमाझीको दाबी : ‘अहिलेको अन्तरविरोधकै कारण नेकपा कुनैपनि हालतमा फुट्दैन’ (भिडिओसहित)

काठमाडौं, ९ मंसिर । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य, पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले अहिले देखिएको अन्तरविरोधकै कारण आफ्नो पार्टी कुनैपनि हालतमा नफुट्ने