Logo

Tag: डा. बाबुराम भट्टराई

उपेन्द्रको निर्णय देउवाले कार्यान्वयन गर्न नमानेपछि जसपाका मन्त्री यथावत्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ असार । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री देउवालाई भेटेर अध्यक्ष उपेन्द्र यादवको निर्णय एकल भनिदिए । उनले उपेन्द्रको निर्णय कार्यान्वयन

विस्तृत पढ्नुहोस
उपेन्द्र र बाबुराम सहमतिमा अलग्गिदै

काठमाडौं, १६ असार । जनता समाजवादी पार्टी सहमतिमा विभाजन गर्न उपेन्द्र यादव र डा. बाबुराम भट्टराई सहमत भएका छन् । दुई नेता सहज तरिकाले अलग हुने सहमतिमा पुगेका हुन् ।

महन्थ बालुवाटार पुगेलगत्तै बाबुराम किन पुगे

काठमाडौं, ३० जेठ । जनता समाजवादी पार्टी फुट्न लागेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई समूहबीचको विवाद चुलिएपछि जसपा फुट्न लागेको हो । जसपा

बजेटपछि बाबुरामको प्रतिक्रिया-म पनि ६८ वर्ष पुग्दैछु, तर वृद्धभत्ता लिन्नँ

काठमाडौं, १५ जेठ : पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सरकारले बजेटमार्फत वृद्धभत्ताका लागि उमेरहद घटाएको भन्दै असहमति जनाएका छन् । आइतबार आगामी आर्थिक वर्षका

नीति तथा कार्यक्रमबारे बाबुरामको प्रतिक्रिया-यो सकारात्मक छ

काठमाडौं, १० जेठ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको नीति तथा कार्यक्रम सकारात्मक भएको टिप्पणी गरेका छन् । मंगलबार सरकारले नीति तथा कार्यक्रम

गृहनगरमा पार्टी पराजयसँगै डा. बाबुराम भट्टराईलाई चुनाैती  

गोरखा, ५ जेठ : चुनावी सभालाई सम्बोधन गर्न गत ६ वैशाखमा गोरखा आइपुगेका जसपाका संघीय परिषदका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भनेका थिए, ‘गठबन्धन आवश्यकता र औचित्यता हेरेर वडावडामा

बाबुरामको गृहनगरमै जसपाको गठबन्धन पराजित, माओवादीले जित्यो मेयर र उपमेयर

गोरखा, जेठ ५ । गोरखाको पालुङटार नगरपालिकाको मेयरमा विवश चिन्तन (अजय) र उपमेयरमा बन्दना पाण्डे (प्रतिमा) निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट अजयले ६ हजार ७२ मत र

कृषिलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गरौँः पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ,४ जेठ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कृषि अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा रुपान्तरण गरिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७९÷८० को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग

भारतसँगको असमान व्यापार सम्बन्ध सच्याऔँ : बाबुराम भट्टराई

काठमाडौं, ४ जेठ : जसपाका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९/८० का लागि

बाबुराम भट्टराईको प्रतिक्रिया- जनता एउटा खराबको ठाउँमा अर्को खराबलाई भोट हाल्दैछन्

काठमाडौं, ३ जेठ । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता स्थापित दलहरुसँग सन्तुष्ट नरहेको बताएका छन् । गत वैशाख ३० गते भएको

पूर्वप्रधानमन्त्री भट्टराईद्वारा मतदान

गोरखा, ३० बैशाख । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक

बाबुरामले गरे मतदान

काठमाडौं, ३० बैशाख । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदान गरेका छन् । उनले गोरखा पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माविको बूथमा विहान