Logo

Tag: डा शेखर कोइराला

शेखर कोइरालाले यसरी गरे ओली र देउवाको आलोचना (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक र अराजनीतिक

विस्तृत पढ्नुहोस
सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा. कोइराला

मोरङ, ३ माघ: नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका छन् । मानव अधिकार तथा शान्ति समाज मोरङ शाखाको

‘अदालतको निर्णय स्वीकार्य’

मोरङ, १३ पुस । नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ ले संसद् विघटनको विरोधमा आज यहाँ ¥याली र कोणसभाको आयोजना गरेको छ । वीरेन्द्र सभागृहबाट निकालिएको ¥याली नगरपरिक्रमापश्चात् जनआन्दोलन चोकमा

संवैधानिक परिषदसम्बन्धी अध्यादेश अधिनायवादको सिँढी हो : डा. कोइराला

काठमाडौं, ३० मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले सरकारले आज ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश तत्काल खारेज गर्नुपर्ने माग गरेका छन् । उनले सरकराले संविधानको

लोकतन्त्रमाथि सबैतिरबाट प्रहार भएको भन्दै शेखर कोइरालाद्वारा चिन्ता व्यक्त

काठमाडौं, १३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले समयमे पार्टीको १४औं महाधिवेशन सम्पन्न गर्नेगरि तयारीमा जुट्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । नेपाली

जेठसम्ममा काँग्रेस महाधिवेशन गर्नुपर्नेमा डा. शेखर कोइरालाको जोड

काठमाडौं, १० कात्तिक। नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले कोरोनाकै बीचमा पनि आगामी जेठसम्ममा महाधिवेशन गर्ने संकल्प आज दशैको दिनमा गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । उनले दशैंको

हुम्लामा चीनले नेपालको सीमा अतिक्रमण गरेकोबारे विज्ञ टोली बनाई सत्य, तथ्य सार्वजनिक गर्न कोइरालाको माग

काठमाडौं, ३० असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले हुम्लामा चीनले नेपालको सीमा अतिक्रमण गरेको जानकारी पाएको सुनाउँदै यस सम्बन्धमा विज्ञ टोली खटाएर सत्य, तथ्य

‘किन हामीले राजदूत या विश्वविद्यालयमा भागबण्डा खोज्ने ?’ : शेखर कोइराला (अन्तर्वार्ता)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीभित्र हुने बहस र छलफलको विषयलाई विवाद भयो भनेर भन्न नहुने टिप्पणी गरेका छन् । कोइरालाले आफूहरुले समयमै पार्टीको महाअधिवेशन

काँग्रेसको नेतृत्व फेरि कोइराला परिवारको हातमा फर्किएला ?

काठमाडौं, १५ भाद्र । नेपाली काँग्रेसभित्र भावी सभापतिको दौडले गति लिन थालेको छ । सभापतिको आकांक्षी आधा दर्जनभन्दा बढी देखिइरहँदा दौडले गति लिएको हो । यसपटक पनि काँग्रेस नेतृत्व कोइराला

देउवाको मनपरीतन्त्रविरुद्ध हामी एक ठाउँमा उभिन्छौं : डा. शेखर कोइराला (भिडिओसहित)

काठमाडौं, ८ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा आगामी १४औं महाधिवेशनमा सभापति पदका आकांक्षी डा. शेखर कोइरालाले वर्तमान पार्टी सभापति शेरबहादुर देउवालाई परास्त गरेर छाड्ने उद्घोष

पूर्वगृहमन्त्री जोशीसहित तीन नेतालाई काँग्रेसबाट निस्काशन गरेको भन्दै डा. शेखर कोइराला असन्तुष्ट

काठमाडौं, ११ साउन । पूर्वगृहमन्त्री गोविन्दराज जोशीसहित तीनजना नेताहरुलाई नेपाली काँग्रेबाट निस्काशन गरेकोमा काँग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला असन्तुष्ट भएका छन् । उनले जोशीसहितका नेतालाई आधारहीन र मनगढन्ते तर्क

लकडान अवज्ञा गरी भ्रष्टाचारविरुद्ध युवाहरु सडकमा आउनुहोस्, गृहको प्रदर्शन दबाउने आदेश प्रहरी नमान्नुहोस्- डा. शेखर कोइराला

काठमाडौं, ३० जेठ । नेपाली काँग्रेसका प्रभावशाली डा. शेखर कोइराला सरकारले स्वास्थ्य सामाग्री खरिद गर्दा भ्रष्टाचारको गन्ध आएको बताउँछन् । यसविरुद्ध युवाहरु स्वतस्फुर्त सडकमा आएको उनको भनाई । युवाको विरोधलाई