काठमाडौं, ४ माघ । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले शासक वर्गालाई पश्चगामी चरम नश्लवादीहरुको झुण्डको संज्ञा दिएका छन् । उनले शासक वर्गले
काठमाडौं, ३ माघ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो भागमा परेको खानेपानी मन्त्रालय नलिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज गरेको मन्त्रिपरिषद् विस्तार तथा हेरफेरमा जनमतबाट मन्त्रीमा
काठमाडौं, २७ पुष । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले जनमत पार्टीका अध्यक्ष एवम् सांसद डा. सिके राउतसँग भेटवार्ता गरेका छन् । राउतलाई भेट्न राजदूत थम्म्पसन आज जनमत पार्टीको
काठमाडौं, २५ पुष । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले संसदमा प्रतिनिधित्व गरेका नयाँ दलहरूसँग आवेग मात्र नभएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई जवाफ फर्काएका छन् । उनले आफूहरुसँग आवेगमात्रै नभएर
काठमाडौं, १० पुष । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत बालकोट बैठकमा सरिक भएका छन् । बालकोटमा यसअघि एमाले, माओवादी केन्द्र, जसपा र रास्वपाको बैठक चलिरहेको थियो । उक्त बैठकस्थलबाटै
काठमाडौँ,४ पुष । जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा सिके राउत चयन भएका छन् । पार्टी कार्यालय बुद्धनगरमा बसेको पार्टीका सांसदहरुको बैठकले राउतलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको
काठमाडौं, २९ मंसिर । जनमत पार्टीका अध्यक्ष एवम् नवनिर्वाचित सांसद डा. सिके राउत नयाँ बन्ने सरकारमा सहभागी हुनेगरि छलफलमा जुटेका छन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा राउत सप्तरीबाट निर्वाचित
काठमाडौं, २१ मंसिर । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् । निर्वाचन जितेर काठमाडौं आएदेखि नै राउत राजनीतिक भेटवार्तामा व्यस्त छन् । आज
काठमाडौं, २० मंसिर । जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभाका नवनिर्वाचित सांसद डा. सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । निर्वाचन जितेर काठमाडौं आएसँगै राउतको भेटवार्ता बाक्लो बन्दै गएको
काठमाडौं, १५ मंसिर । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । दाहाल निवास खुमलटार पुगेर राउतले समसामयिक राजनीतिक विषयमा छलफल
–राजु विश्वकर्मा/अरुणकुमार यादव- सप्तरी, ७ मङ्सिर (रासस) : विखण्डनको मुद्दा छाडेर मूलधारको राजनीतिमा फर्किनुभएका जनमत पार्टीका अध्यक्ष डा सिके राउत (चन्द्रकान्त राउत) प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । अघिल्लो सरकारसँग
काठमाडौं, ७ मंसिर । सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके राउत निर्वाचित भएका छन् । उनले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गरेका