Logo

Tag: डेङ्गी सङ्क्रमण

काभ्रेको एघार पालिकामा डेङ्गी सङ्क्रमण

-रिपोर्टर्स नेपाल/संवाददाता

काभ्रेपलाञ्चोक, २ असोज । दुई महिनाको अवधिमा काभ्रेको एघार स्थानीय तहमा डेङ्गी सङ्क्रमण फैलिएको छ । यस अवधिमा एक सय ३४ मा डेङ्गी सङ्क्रमण भएको

विस्तृत पढ्नुहोस
डेङ्गीबाट झापामा दुईजनाको मृत्यु, कोशीमा एक हजार ६५ जना सङ्क्रमित

झापा, भदौ २४ । कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य

चितवनमा डेङ्गी सङ्क्रमणबाट एक जनाको मृत्यु

चितवन, १७ भदौ । डेङ्गी सङ्क्रमणका कारण जिल्लामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन् । चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको

हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी सङ्क्रमण, उपत्यकामा ६१६ संक्रमित

काठमाडौं, भदौ १५ । देशभर डेङ्गीका बिरामीको सङ्ख्या पाँच हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको

कोशी प्रदेशमा चुनौती बन्दै डेङ्गी नियन्त्रण

मोरङ, ३१ साउन । कोशी प्रदेशमा डेङ्गी नियन्त्रण चुनौतीका रूपमा देखा परेको चिकित्सक तथा स्थानीय निकायका पदाधिकारीहरूले बताएका छन् । बितेका चार महिनामा प्रदेशमा पाँच सय ८२ जना डेङ्गी सङ्क्रमित

डेङ्गीका बिरामी बढेपछि अस्पतालमा शय्या अभाव

किमाथाङ्का (सङ्खुवासभा) , १० साउन । यहाँस्थित जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेङ्गीका बिरामी बढेका छन् । असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेङ्गीका बिरामी बढ्न थालेपछि शय्या अभाव

कैलालीमा एक हजार बढी डेङ्गीका बिरामी

टीकापुर, असार २७ । गत वर्षका तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी वृद्धि भएका छन् । यसवर्ष एक हजार एक जना डेङ्गी सङ्क्रमित भएका छन् । गत वर्ष ४५५ जना

राजधानीमा एकाएक बढे डेङ्गीका बिरामी

काठमाडौं, असोज १३ । पछिल्लो समय काठमाडौंमा डेङ्गी सङ्क्रमणका बिरामी बढेका छन् । विगत एक हप्तादेखि डेङ्गीका बिरामी बढेका महानगरपालिकाको स्वास्थ्य विभागले जानकारी दिएको छ । स्वास्थ्य सेवा विभागका प्रमुख