१९ कात्तिक: अमेरिकी राष्ट्रपतिका लागि मंगलबार सम्पन्न चुनावको प्रारम्भिक नतिजा प्राप्त हुन थालेको छ । चुनावी परिणामहरुको रुझानले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः विजय हासिल
एजेन्सी, १९ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा जितेको दाबी गरेका छन् । उनले ह्वाइट हाउसबाट विशेष सम्बोधन गर्दै चुनावको अन्तिम परिणाम घोषणा नहुँदै जितको दाबी गरेका हुन् ।
एजेन्सी, १९ कात्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प र जोय बिडेनबीच कडा प्रतिष्पर्धा देखिएको छ । मतगणनाको नतिजा धमाधम आइरहँदा डेमोक्रयाट उम्मेदवार बिडेन झीनो अन्तरले अगाडि छन् । तर,
१८ कात्तिक: विश्व शक्तिराष्ट्र अमेरिकामा मंगलबार नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । अमेरिकाको न्यु ह्याम्सायरको डिक्सभील नोच र मिल्सफील्डबाट मतदान शुरु गर्ने परम्परा अनुसार त्यस ठाउँमा मतदान
१७ कात्तिक: अमेरिकी राष्ट्रपतिको चुनावको तिथि जति नजिकिँदै गएको छ, चुनावी मतसर्वेक्षणले राष्ट्रपतिका दुई प्रतिस्पर्धीमध्ये डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अग्रता कायम राख्नु भएको देखाएका छन् । अमेरिकी राष्ट्रपतिको चुनाव
१४ कात्तिक। चिनियाँ नेताहरूले उच्च स्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने गरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् । पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्च–प्रविधिका अवयवहरूको पहुँचमा अमेरिकाले बाधा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कुनैबेला बक्सिङ दुनियाँका शक्तिशाली व्यक्तिमध्ये पर्दथे । बक्सिङ सिन म्यागाजिनले तीन दशकअघि उनलाई बक्सिङ दुनियाँका दश शक्तिशाली व्यक्तिको सुचीमा राखेको थियो । ट्रम्पले धेरैवटा बक्सिङ भिडन्तको
७ कात्तिक: अमेरिकामा आसन्न राष्ट्रपतीय निर्वाचनको पूर्व सन्ध्यामा बिहीबार अन्तिम बहस भएको छ । राष्ट्रपति पदका लागि प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारद्वय वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेनका बीचमा
६ कात्तिक: अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले आफूपछिका राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा मतदान गर्न आह्वान गरेका छन् । कोरोनाभाइरसको महामारीको व्यवस्थापन गर्न नसकेको र कार्यक्षमता नभएको आरोप लगाउदै उनले ट्रम्पलाई
६ कात्तिक: अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित एमी कोने ब्यारेटका लागि हुने माथिल्लो सदन सिनेटको न्यायिक समितिमा हुने मतदान विपक्षी डेमोक्रेट सदस्यहरुले बहिस्कार गर्ने तयारी
एजेन्सी, ५ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीनमा बैंक खाता भएको खुलासा भएको छ । उनले चीनमा वर्षौसम्म व्यवसाय समेत गरेको उल्लेख छ । न्युयोर्क टाइम्सको रिपोर्टमा ट्रम्पको बैंक
४ कात्तिक: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आतंकवाद पीडितहरू र उनीहरूका परिवारलाई ३३ करोड ५० लाख अमेरिकी डलर क्षतिपूर्ति तिर्ने प्रतिबद्धता पूरा गरेमा सुडानलाई आतंकवाद प्रायोजक राष्ट्रहरूको सूचीबाट हटाइने बताएका छन्