Logo

Tag: डोनाल्ड ट्रम्प

जो बाइडेन र ट्रम्पबीच भेटवार्ता, सत्ता हस्तान्तरणबारे छलफल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक २९ । अमेरिकी राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ । गएराति ह्वाइटहाउसमा बाइडेन र ट्रम्पबीच भेटवार्ता भएको हो

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओलीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

काठमाडौं, कार्तिक २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित भएकामा

ट्रम्पको जितसँगै डलरको मूल्य बढ्यो, शेयरमा उछाल

एजेन्सी । अमेरिकामा डोनाल्ड ट्रम्पको राष्ट्रपति बन्ने तयारीसँगै डलरको मूल्य उच्च भएको छ, सेयर बजार बढेको छ र बिटक्वाइनले नयाँ रेकर्ड कायम गरेको छ । विश्लेषकहरूले ट्रम्पको विजयले मुद्रास्फीति बढाउन

अमेरिका निर्वाचन: ट्रम्पको अग्रता

काठमाडौं, कार्तिक २१ । अमेरिकामा नयाँ राष्ट्रपतिका मङ्गलवार निर्वाचन सम्पन्न भएको छ । निर्वाचनपछि सुरु भएको मतगणनाको नतिजाअनुसार पदासीन उपराष्ट्रपति कमला ह्यारिसलाई पछि पार्दे पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नजिता अग्रस्थानमा

इरानबाट मेरो जीवन ‘ठूलो खतरा’ मा छ : ट्रम्प

वासिङ्टन, ९ असोज । रिपब्लिकन राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले इरानले उनको जीवनमा ‘ठूलो खतरा’ उत्पन्न गरेको बुधबार बताएका छन् । अमेरिकी गुप्तचर निकायले तेहरानबाट ‘वास्तविक र विशिष्ट’ खतराको चेतावनी दिएको

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प माथि फेरि हत्या प्रयास

काठमाडौं, भदौ ३१ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प माथि फेरि हत्या प्रयास गरिएको छ । फ्लोरिडा गल्फ कोर्समा ट्रम्प माथि गोली हान्ने प्रयास गरिरहेका बन्दुकधारीलाई पक्राउ गरी हिरासतमा राखिएको

राष्ट्रपतीय चुनावी दौडबाट पछि हटे बाइडेन, कमला ह्‍यारिस नयाँ उम्मेदवार

काठमाडौं, साउन ७ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारीबाट पछि हटेका छन् । बाइडनकै पार्टी डेमोक्र्याटिकबाटै विगत केही सातादेखि बाइडनलाई राष्ट्रपति दौडबाट पछि

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको हत्या प्रयास, गोली लागेर अस्पताल भर्ना

काठमाडौं, असार ३० । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। चुनावी र्‍यालीका क्रममा गोली लागेर उनी घाइते भएका छन्। सीएनएनका अनुसार गोली लागेपछि ट्रम्प भुइँमा लडेका थिए। पेन्सलभेनिया

३४ वटै मुद्दामा दोषी ठहर भएपछि न्यायाधिश माथि जाई लागे ट्रम्प, जुलाई ११ मा सजायँ सुनाइने

न्युयोर्क, जेठ १८ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आपराधिक मुद्दामा झूटो व्यापारिक अभिलेख राख्ने सबै ३४ वटै मुद्दामा दोषी ठहर गरिएको छ । न्युयोर्कमा भएको ऐतिहासिक सुनुवाइका क्रममा उनलाई

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गरे आत्मसमर्पण

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन्। २०२० को चुनावमा पराजयको नतिजा उल्ट्याउन खोजेको अभियोगमा उनीविरुद्ध मुद्दा चलिरहेको छ। बीबीसीका अनुसार जेलबाट ट्रम्पको आधिकारिक

यौन दुर्व्यवहार सम्बन्धी मुद्दामा ट्रम्प दोषी ठहर, पीडित महिलालाई ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने

काठमाडौं, वैशाख २७ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाइ न्युयोर्कको सिभिल कोर्टले यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा दोषी ठहर गरेको छ। एक म्यागेजिनकी लेखिका ई. जीन केरलले सन् १९९० मा ट्रम्पले

३४ आरोप लागेका अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प पक्राउ

काठमाडौं, चैत २२ । अमेरिकाकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । बीबीसीका अनुसार उनलाई पक्राउ गरेर प्रहरी हिरासतमा राखिएको छ । पक्राउ परेपछि ट्रम्पलाई हतकडी भने लगाइएन । ट्रममाथि