Logo

Tag: डोनाल्ड ट्रम्प

महाभियोगमा साक्षी बसेका दुई अधिकारीलाई ट्रम्पले गरे ‘किकआउट’

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी । आफूविरुद्धको महाभियोगमा साक्षी बसेका दुई अधिकारीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बर्खास्त गरेका छन्। माथिल्लो सदनमा पेस भएको महाभियोगबाट सफाइ पाएको दुई दिनपछि ट्रम्पले

विस्तृत पढ्नुहोस
यमनमा अल कायदा नेता कसिम अल–रिमीको मृत्यु भएको अमेरिकाद्वारा घोषणा

२४ माघ : संयुक्त राज्य अमेरिकाले यमनमा अमेरिकी सेनाले गरेको आतंकवाद विरोधी अभियानमा अल कायदा नेता कसिम अल–रिमी र उनका सहायक अयमान अल जवाहिरीको मृत्यु भएको घोषणा गरेको छ ।

कोरोना भाइरस नियन्त्रणमा चीन छिट्टै सफल हुनेमा अमेरिका विश्वस्त : ट्रम्प

२४ माघ  : चीनमा प्रकोपका रूपमा देखिएको कोरोना भाइरस नियन्त्रण प्रयासमा चीनले छिट्टै सफलता पाउनेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफू विश्वस्त रहेको बताएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको टेलिफोन

महाअभियोगबाट राष्ट्रपति ट्रम्प मुक्त

२३ माघ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महाभियोग प्रक्रियाबाट मुक्त भएका छन्। अमेरिकाको माथिल्लो सदन सिनेटमा बुधबार भएको मतदानपछि राष्ट्रपति ट्रम्पले महाअभियोगबाट मुक्ति पाएका छन्। आफ्नो राजनीतिक स्वार्थका लागि विदेशी शक्तिमाथि

चीनले ७५ अर्ब डलर बराबरका अमेरिकी सामानमा कर कटौती गर्ने

२३ माघ । चीनले अमेरिकाबाट आयात हुने करिब ७५ अर्ब डलर बराबरका सामानमा कर कटौती गर्ने घोषणा गरेको छ । गत फेब्रुअरी १४ मा चीनले करिब १५० अर्ब डलर बराबरका

ट्रम्पको भाषणको प्रति सभामुखले संसदमा नै च्यातिन

वासिंटन, माघ २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको संसद् कंग्रेसलाई गरेको सम्बोधनमा ‘महान् अमेरिकी पुनर्जागरण’को प्रशंसा गरेका छन्। तर, त्यसक्रममा अमेरिकी राजनीतिको उच्च तहमा कडा विभाजन विद्यमान रहेको छर्लंग

अमेरिकामा पनि प्रविधिले धोखा दिएपछि…

२१ माघ । अमेरिकी डेमोक्र्याटिक पार्टीको आयोवा राज्यमा भएको प्रारम्भिक चुनावी नतिजा प्रविधिमा आएको समस्याका कारण स्थगन भएको छ । मोबाइल एपमा रिपोर्टिङ प्रणालीमा देखिएको समस्याले पार्टीका नेता एवं समर्थकहरु

अमेरिकी चुनावः डेमोक्र्याटिक प्रतिद्वन्द्वीहरुको आयोवामा चुनावी अन्तिम प्रचार

२० माघ ।आगामी नोभेम्बरको अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पलाई चुनौती दिने उद्देश्यले डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार हुन चाहनेहरु आयोवा राज्यमा केन्द्रित भएका छन् । खासगरी आयोवा राज्यबाट पहिलो चुनावी अभियान

राष्ट्रपति ट्रम्पमाथिको महाभियोग प्रस्ताव बिफल हुने सम्भावना बढ्यो

१७ माघ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध विपक्षी डेमोक्र्याट पार्टीले अघि बढाएको महाभियोग प्रस्तावलाई अमेरिकी माथिल्लो सदन (सिनेट)ले चाँडो टुङ्ग्याउने बिहीबारको सुनुवाईले देखाएको छ । सिनेटमा बहुमत रहेको रिपब्लीकन पार्टीले ट्रम्पलाई

इराकबाट अमेरिका खेदिनुपर्ने सम्भावना

इराकबाट अमेरिका खेदिनुपर्ने सम्भावना बढेर गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानी सैनिक कमाण्डर कसिम सुलेमानी ड्रोन हमलामा मारिएपछि यस्तो सम्भावनामा बल पुगेको हो । सीएनएनमा एन्जेला देवानले

ट्रम्प विरुद्धको महाअभियोग प्रक्रिया शुरु गर्न सपथग्रहण

४ माघ ।ट्रम्प विरुद्धको महाअभियोग प्रक्रिया शुरु गर्न अमेरिकी प्रधानन्यायाधीशले सिनेटका सदस्यहरुलाई आफूहरुले निष्पक्ष रुपमा न्याय प्रदान गर्ने विषयमा बिहीबार अपरान्ह सपथग्रहण गर्ने छन् । यसरी सपथ लिएपछि उनले सिनेटको

राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोगसम्बन्धी प्रस्ताव सिनेटमा अघि बढ्ने

१ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको महाभियोगसम्बन्धी प्रस्ताव एक हप्ताभित्र सिनेटमा अघि बढाइने भएको छ । आगामी सात दिनभित्रमा सो प्रस्ताव अघि बढ्ने समाचारमा जनाइएको छ । बुधबार अमेरिकी