काठमाडौं, साउन २१ । तरकारीको भाउ महँगो भएसँगै आम उपभोक्ताको भान्सा पनि महँगिएकोे छ । तरकारीको मागअनुसार आपूर्ति नहुँदा मनपरी भाउ बढेको हो । चार
काठमाडौं, १३ साउन । उदयपुरकी चन्द्रकला पौडेललाई हिजोआज भान्छा अचाक्ली महँगिएको महसुस भइरहेको छ। लकडाउन खुलेपछि हरियो तरकारी छुनै नसक्ने अवस्थामा पुगेको उनले बताइन्। बरु लकडाउनका बेला तरकारीको मूल्य केही