Logo

Tag: तस्कर

तस्करी रोक्न सुरक्षाकर्मीलाई तालिम

-रिपोर्टर्स नेपाल/संवाददाता

सङ्खुवासभा, पुस ३ । सङ्खुवासभामा सवारीसाधनबाट हुनसक्ने चोरी तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मीलाई तालिमको व्यवस्था भएको छ । तस्करले सामग्री ओसारपसार गर्दा सवारीसाधनको प्रयोग गर्न थालेपछि

विस्तृत पढ्नुहोस
गैँडा मारिएको घटना : छानबिन टोली चितवनमा

चितवन, ४ मङ्सिर । वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जभित्र तस्करले दुई गैँडा मारेको घटना छानबिन गर्न बनाएको समितिले स्थलगत रुपमा काम थालेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु

राजस्व अनुसन्धान विभागले नाकामा कडाइ गर्न नसक्दा दैनिक करोडौंको तस्करी

काठमाडौं, फागुन ९। भारत र नेपालका विभिन्न नाकाबाट राजस्व छली गरी करोडौ मूल्यका वस्तु तथा कपडाको तस्करी हुने क्रम बढे पनि राजस्व अनुसन्धान विभागले नाकाहरूमा कडाइ गर्न सकेका छैनन् ।

तस्करले सुन बोकाउँदा… (भिडियोसहित)

काठमाडौं, १२ वैशाख । दुबईबाट दुई युवक नेपाल फर्कदै थिए । भिजिट भीसामा गएका युवाहरु तीन महिना काम गरेर भीसा अवधि सकिएपछि समस्यामा परे । काम गरेको ठाउँबाट पैसा पनि

राजस्व कार्यालयमा ‘सेटिङ’ मिलाउन तस्कर पुगेपछि‘

इटहरी, फागुन ४। तस्कर समूह र प्रहरीबीच पूर्वका सीमावर्ती क्षेत्रमा श्रृखलाबद्द रुपमा झडप तथा आक्रमणका घटना बेला बेलामा हुने गरेका छन् । तर, मंगलबार दिउँसो भने राजस्व अनुसन्धान एकाई कार्यालय

२३ वर्षपछि खाग तस्कर पक्राउ

चितवन, २५ माघ: गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने रहेका

Reporters Club Nepal Logo
तस्करको ढुङ्गामुढा प्रहारबाट सशस्त्र प्रहरी घाइते

कञ्चनपुर, असोज ५ । जिल्लाको दोधारा चाँदनी नगरपालिका-७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको छ। ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन्।

सुन तस्करलाई फेरि उन्मुक्ति ?

काठमाडौँ २४, चैत। ३८ सय केजी सुन तस्करी प्रकरणका नाइकेलाई सरकारले नै उन्मुक्ति दिएको छ । अन्य तस्करहरु पनि सेटिङमा उम्कने गरेका छन् । दुई महिनाअघि पक्राउ परेका केही व्यक्तिमाथि

प्रहरी र तस्कर समूहबीच गोली हानाहान

सुदूरपश्चिम, २४ चैत: कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको

भारतबाट ल्याइएको डिजेल ट्यांकरमैै भारततर्फ तस्करी

विराटनगर, चैत ४ । नेपालभन्दा भारतमा डिजेल महँगोमा विक्री हुने भएपछि तस्कर गिरोहले अनेक जुक्ति लगाएर कारोबार चलाइरहेको पाइएको छ । यसअघि मोटरसाइकल वा साइकलमा जर्किनमा राखेर तस्करी हुँदै आएको

तस्करबाट प्रहरी कुटिए

काठमाडौं, २५ माघ ।सीमा क्षेत्रमा तस्करबाट प्रहरीमाथि कुटपिट हुन थालेको छ । मोरङको सीमा क्षेत्रमा प्रहरी कर्मचारीलाई कुटपिट गरेको अभियोगमा को.१४ प ७६३ नम्बरका मोटरसाइकल चालक जहदा गाउँपालिका ७ तारेगाना

प्रहरीको पेस्तोल खोसेर खाग तस्करले आफैलाई गोली हाने

रुपन्देही, मंसिर २१ । बुटवलको सुख्खानगरस्थित एक होटलमा आज बिहान प्रहरीले गैंडाका खाग तस्करहरुलाई नियन्त्रणमा लिन खोज्दा गोली चलेको छ । बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरस्थित कलश होटलमा खागको