Logo

Tag: ताइवान

चीन-लिथुआनिया मुद्दा राजनीतिक होइन, आर्थिक हो: चीन

-रिपोर्टर्स नेपाल/संवाददाता

बेइजिङ, १३ माघ: युरोपेली संघले बेइजिङले ताइवानमा आफ्नो राजनीतिक अडानका कारण लिथुआनियालाई आर्थिक रूपमा दण्डित गरेको आरोप लगाएको छ। उक्त आरोपलाई विहीबार बेइजिङले खण्डन गरेको

विस्तृत पढ्नुहोस
ताइवानको हवाई क्षेत्रमा पुनः देखियो चिनियाँ लडाकु जहाज

एजेन्सी, १० माघ। चीनले ताइवानको हवाई सुरक्षा पहिचान क्षेत्र (एडीआईजी) मा ३९ वटा लडाकु विमान पठाएको ताइवानका रक्षा मन्त्रालयले दाबी गरेको छ । अमेरिका र जापानले फिलिपिने सुमन्द्रमा जलसेनाको संयुक्त

ताइवानलाई मुलुकको रुपमा चिनाउँदा चीनले ग्रोसरी स्टोरलाई तिरायो जरिवाना

एजेन्सी, २४ पुस। ताइवानलाई मुलुकको रुपमा चिनाउँदा चीनले एक ग्रोसरी स्टोरलाई जरिवाना तिराएको छ। चीनले ७-इलेभेन ग्रोसरी स्टोर कम्पनीलाई करिब ५० हजार युयान अर्थात् ७ हजार ८४२ अमेरिकी डलर बराबरको

ताइवानबारे आबेको अभिव्यक्तिप्रति चीन रुष्ट, जापानका राजदूतलाई विदेश मन्त्रालयमा बोलाइयो

एजेन्सी, १६ मङ्सिर। चीनले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेले हालै दिएको अभिव्यक्तिप्रति कडा विरोध जनाएको छ । ‘चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका र जापान चुप नबस्ने’ भन्ने सिन्जोको अभिव्यक्तिपछि रुष्ट बनेको

ताइवानको हवाईक्षेत्रमा पुनः पस्यो चीनको २७ युद्धविमान

एजेन्सी, १३ मङ्सिर: चीनले ताइवानको हवाईक्षेत्रमा पुनः २७ वटा युद्धविमान उडाएको छ । ताइवानको रक्षा मन्त्रालयले चिनियाँ सैन्य विमानहरू एयर डिफेन्स आइडेन्टिफिकेसन जोनको दक्षिणपश्चिम क्षेत्रमा आइतवार प्रवेश गरेको बताएको छ

अमेरिकालाई ताइवानसँगको सबै प्रकारका आधिकारिक अन्तरक्रिया तुरुन्त रोक्न चीनको आग्रह

बेइजिङ, ११ मङ्सिर : परराष्ट्र मन्त्रालयका प्रवक्ताले शुक्रबार संयुक्त राज्य अमेरिकालाई एक चीन सिद्धान्त र तीन चीन-अमेरिका संयुक्त विज्ञप्तिलाई दृढतापूर्वक पालना गर्न र ताइवानसँग सबै प्रकारका आधिकारिक अन्तरक्रियाहरू तुरुन्तै बन्द

अमेरिकी प्रतिनिधि र ताइवानका राष्ट्रपति वेनबीच सरप्राइज भेटवार्ता

एजेन्सी, १० मङ्सिर। पाँच अमेरिकी प्रतिनिधि र ताइवानकी राष्ट्रपति साई इङ वेनबीच आश्चर्यजनक भेटवार्ता भएको छ । आज (शुक्रबार) बिहान राष्ट्रपति साई इङ वेन र पाँच अमेरिकी प्रतिनिधिबीच भेटवार्ता भएको

आगोसँग बारम्बार नजिस्किन अमेरिकालाई चीनको चेतावनी

बेइजिङ, ३० कात्तिक। चीनका राष्ट्रपति सी जिनपिङले आगोसँग बारम्बार नजिस्किन अमेरिकालाई चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको पहिलो भिडियो वार्तामा राष्ट्रपति सीले यस्तो चेतावनी दिएको चिनियाँ सञ्चार माध्यमहरुले

‘ताइवान एक्लो छैन, युरोप ताइवानको साथमा छ’

एजेन्सी, १८ कात्तिक। ताइवान भ्रमणमा पुगेको युरोपेली युनियन (ईयु)को संसदीय प्रतिनिधिमण्डलले ताइवानलाई एक्लै नरहेको भन्दै विशेष महत्त्व राख्ने सन्देश दिएको छ । चीनले ताइवानमाथिको आक्रामकता बढाएका बेला ईयुको संसदीय प्रतिनिधिमण्डलले

चीनको आन्तरिक मामिलामा अमेरिकाले बेइमानीपूर्वक हस्तक्षेप गरेको चिनियाँ विदेशमन्त्री वाङको आरोप

१५ कार्तिक: चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले पछिल्ला केही वर्षयता चीन र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धमा चौतर्फी प्रभाव परेको टिप्पणी गरेका छन् । आइतबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको

ताइवानलाई कारबाही गर्ने चीनको चेतावनी

बेइजिङ, १४ कात्तिक : ताइवान स्ट्रेटमा अमेरिकी सैन्य उपस्थिति देखाएको ताइवानलाई चीनले कारबाही गर्ने चेतावनी दिएको छ। पछिल्लो समय ताइवान र अमेरिकी सम्बन्धलाई ध्यानमा राख्दै चीनले ताइवानलाई कारबाही गर्ने चेतावनी

चीनसँग पुनर्मिलन बाहेक ताइवानको कुनै भविष्य छैन: चिनियाँ विदेशमन्त्री वाङ यी

१३ कार्तिक: चिनियाँ विदेशमन्त्री वाङ यीले शुक्रबार ताइवानले चीनसँग पुनर्मिलन गर्नु बाहेक अर्को कुनै विकल्प नभएको र चीनको हिस्सा हुनु बाहेक यसको कुनै अन्तर्राष्ट्रिय कानुनी हैसियत पनि नभएको बताएका छन्।

Screenshot