Logo

Tag: तालिवान

महिला अधिकारकर्मी बेपत्ताबारे तालिवानले भन्यो- ‘हामीले अपहरण गरेका छैनौँ’

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १३ माघ। अफगानिस्तानकाे काबुलबाट गएको हप्ता दुई महिला अधिकारकर्मी बेपत्ता भएको विषयमा तालिवानले आफ्नो भनाइ राखेको छ । अन्तर्राष्ट्रिय स्तरमा तालिवानले नै महिला अधिकारकर्मीलाई

विस्तृत पढ्नुहोस
तालिवान र पश्चिमा देशका अधिकारीहरुबीच ओस्लोमा पहिलो पटक वार्ता सुरु

एजेन्सी, १० माघ। तालिवान सदस्य र पश्चिमा अधिकारीबीच नर्वेको राजधानी ओस्लोमा वार्ता सुरु भएको छ। तालिवानले अफगानिस्तान नियन्त्रणमा लिएपछि उनीहरुबीच हिजो (आइतबार)देखि पहिलोपटक वार्ता सुरु भएको हो। करिब तीन दिनसम्म

बसमा बम हमला गरी सातको हत्या

९ माघ : अफगानिस्तानको पश्चिम हेरात प्रान्तमा एक मिनी बसमा बम विस्फोट गराएर सात जनाको हत्या गरिएको छ । त्यस विस्फोटमा परेर ज्यान जानेमा चार जना महिला पनि रहेका छन्

तालिवान सत्ता कब्जापछि अफगानिस्तानमा बल्ल खुल्यो एटीएम सेवा

काबुल [अफगानिस्तान], ३० पुस: तालिवानले सत्ता कब्जामा लिएपछि पहिलो पटक अफगानिस्तानमा शनिबारदेखि एटीएम सेवाहरू सञ्चालन हुन लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। दा अफगानिस्तान बैंक (डीएबी), अफगानिस्तानको केन्द्रीय बैंकले बिहीबार विज्ञप्तिमार्फत्

तालिवानद्वारा पहिलोपटक बजेट सार्वजनिक

एजेन्सी, ३० पुस। अफगानिस्तानमा तालिवानले सत्ताकब्जा गरेपछि पहिलोपटक बजेट सार्वजनिक गरेको छ ।तालिवान सरकारले बुधबार सन् २०२२ को पहिलो चौमासिक खर्च ५३ अर्ब ९० करोड अफगानी (५० करोड ८० लाख

अफगानिस्तानसँग तालमेल मिलाएर मानवीय मद्दत दिइयोस् : तालिवान

एजेन्सी, २९ पुस। अफगानिस्तानको तालिवान सरकारका उप–प्रधानमन्त्री अब्दुल सलाम हनफीले देशका आवश्यकता परेका मानिसलाई इस्लामिक इमिरेट्ससँग तालमेल मिलाएर मानवीय मद्दत दिनुपर्ने धारणा व्यक्त गरेका छन् । हिजो (बुधबार) काबुलमा एक

अफगानिस्तानका झण्डै ८० प्रतिशत पत्रकारले तालिवान कब्जा पछि पेशा परिवर्तन गरे

काबुल [अफगानिस्तान], २७ पुस: तालिवानले सत्ता नियन्त्रणमा लिएपछि झण्डै ८० प्रतिशत अफगान पत्रकारले आफ्नो पेशा परिवर्तन गरेका छन्।अफगानिस्तानको पत्रकार फाउन्डेसनले जनाएअनुसार अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेका छन् किनभने

तालिवानद्धारा महिलालाई बुर्का लगाउन दबाब

एजेन्सी, २५ पुस। तालिवानले महिलालाई शरीर ढाक्ने वस्त्र लगाउन दबाब दिएको छ । तालिवानको धार्मिक मामिला हेर्ने प्रहरीले राजधानी काबुलमा महिलाले बुर्का लगाएको पोस्टर टाँसेर उनीहरुलाई सम्पूर्ण शरीर ढाक्ने वस्त्र

तालिवानका कार्यवाहक विदेशमन्त्री वार्ताका लागि तेहरानमा

२५ पुस : अफगानिस्तानको नवगठित सरकारका कार्यवाहक विदेशमन्त्री अमिर खान मुत्ताकी विभिन्न विषयमा वार्ता गर्न शनिबार इरानको राजधानी तेहरान पुगेका छन् । उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका मुत्ताकीले इरानी अधिकारीहरूसँग राजनीतिक

तालिवानले पसलेलाई ‘डमी’को टाउको हटाउन आदेश दिएपछि…

एजेन्सी, २२ पुस। अफगानिस्तानको हेरात प्रान्तमा ‘डमी’को टाउको हटाउन तालिवानले आदेश दिएको छ । गर्धन काटिएको डमीहरु पसलमा महिलाको कपडा प्रदर्शनका लागि राखिएका डमी हुन्। यस अघि तालिवानले महिलाको कपडा

अफगानिस्तानका महिलाले सार्वजनिक स्नानगृहमा नुहाउन नपाउने तालिवानको घोषणा

एजेन्सी, २० पुस। उत्तरी अफगानिस्तानका महिलाले सार्वजनिक स्नानगृहमा नुहाउन नपाउने तालिवानले घोषणा गरेको छ। तालिवानले सोमबार सो घोषणा गरेको हो। उज्वेकिस्तानसँग नाका जोडिएको बाल्ख प्रान्तका महिलाले सार्वजनिक स्नानगृहमा नुहाउन नपाउने

इरानले तालिवानलाई भन्यो- समावेशी सरकार नबनेसम्म मान्यता दिँदैनौं

एजेन्सी, १९ पुस। अफगानिस्तानका लग्गी इरानका राजदूत बहदुर अमिनिएनले तालिवानी सरकार समावेशी नभएसम्म उसको सरकारलाई मान्यता नदिने स्पष्ट पारेका छन् । अमिनियएनले अफगानी न्युज च्यानल टोलो न्युजसँगको अन्तर्वार्ताको क्रममा यस्तो