नुवाकोट, कार्तिक २४ । कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आइतबार बसेको जिल्ला
काठमाडौं, कार्तिक २४ । यस वर्ष तिहार ढिलो गरी आउँदा सयपत्री र मखमली फूलहरु सुक्न थालेका छन् । बागलुङका अधिकांशका घरमा रहेका सयमत्री र मखमली फुलहरु सुख्न थालेका हुन् ।
काठमाडौं, कार्तिक २२ । फूल उत्पादक किसान तथा व्यवसायीले यसपटकको तिहारमा अनलाइन कम्पनीसँग सहकार्य गरेर घरघरमै फूलमालाको सेवा दिने तयारी गरेको छ । कोरोना भाइरसको डरले मानिस घरबाहिर निस्किनका लागि
महेन्द्रनगर, १९ कात्तिक: तिहारका लागि भारतबाट लुकिछिपी अवैध रुपमा पटाकालगायत विष्फोटक पदार्थ भित्र्याउन नदिन कञ्चनपुर प्रहरीले तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब
काठमाडौं, कार्तिक २१ । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सहुलियत चिनी तिहार र छठ पर्वमा नआउने भएको छ । १२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चाडपर्वलाई लक्षित
वीरगञ्ज, २० कात्तिक: हिन्दूहरुको महान् चाड दशैँ सकिएलगत्तै तिहार पर्वलाई लक्षित गरी तस्करहरुले पर्सा तथा बारा जिल्लाका विभिन्न नाकाबाट पटाका भित्र्याउन थालेका छन् । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका
काठमाडौं, कार्तिक २० । तिहार आउन लाग्यो तर आममानिसमा उज्यालो पर्वको उत्साह छैन । सामानको भाउ सस्तिएको छ तर माग छैन । कोभिड–१९ का कारण स्वास्थ्यको जोखिम र आर्थिक गतिविधि
काठमाडौं,कार्तिक १७ । । तिहार नजिकिदै गर्दा भक्तपुरको थली गुण्डुका किसानलाइ अहिले भ्याइ नभ्याइ छ । बारीमा फूलेका मखमली फूल टप्ने र माल बनाएर राख्ने । मखमली फूल कहिले नओइलिने
काठमाडौँ, १५ कात्तिक: बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । गत वर्ष तिहारमा २५ लाख
काठमाडौँ, २४ असोज: पुनःनिर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ । यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको दशैँअघि नै राष्ट्रप्रमुखबाट उद्घाटन
कृपा सिग्देल, कक्षा–४, फ्रेन्डसिप पब्लिक स्कुल चिसापानी, स्याङ्जा। यसपालिको तिहार मैले आफ्नौ गाउँमा मनाएँ। कुकुर तिहारको दिनबाट विद्यालय बिदा भयो। सुरुमा बिदाको गृहकार्य गरेँ। मैले बुबाआमासँगै घरमै काग, कुकुर, लक्ष्मी,
बागलुङ,१४ कात्तिक : तिहारको अवसरमा बागलुङ बजारमा आयोजित मगर संस्कृति झल्काउने मगर समुदायको भैलोमा सहभागी विदेशी पर्यटक ।