Logo

Tag: तिहार

तिहारको मुख्य दिन आज भाइटीका, उत्तम साइत ११ः३७ बजे

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ कात्तिक । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको

विस्तृत पढ्नुहोस
फेसने शहर धरानमा ‘सांस्कृतिक तिहार’

काठमाडौं, कार्तिक १६ । फेसने शहरका रूपमा चिनिने धरान सांस्कृतिक पर्व तिहारमा धपक्क बलेको छ । तिहार सुरु भएसँगै चारैतिर झिलीमिली देखिएको छ । किनमेल गर्न सर्वसाधरणको घुइँचो लागेको छ

लक्ष्मी पूजा : राति राजधानीमा बढी चहलपहल

काठमाडौं, कार्तिक १६ । नेपालीको दोस्रो चाड तिहारको तेस्रो दिन बिहीबार लक्ष्मी पूजा परेकाले रातिसम्म पनि काठमाडौं उपत्यकामा बढी नै चहलपहल देखिन्छ। विगत दिनमा भन्दा बिहीबार रातिसम्म पनि बढी चहलपहल

शुरु भयो तिहार, यस्तो छ यमराजले पनि विदा पाउने यमपञ्चक र भाइ टिकाको महत्त्व

काठमाडौं, कार्तिक १३ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि

बजारमा तिहारको चहलपहल : भाइ मसला र फलफूलमा उपभोक्ताको आकर्षण (फोटोफिचर)

काठमाण्डौं, कार्तिक २६ । तिहार नजिकिँदै गर्दा बजारमा चहलपहल बढेको छ । काठमाण्डौको मुख्य बजार असन, इन्द्रचोक, मख्खन चोकमा अझ बढी चहलपहल देख्न सकिन्छ । तिहारका लागि चाहिने सामान किन्नेदेखि

तिहारमा मौसम सफा रहने

काठमाडौं,८ कात्तिक । मनसुन सकिनै लाग्दा नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा गराउँदा यो वर्षको दसैँ मौसमी हिसाबले केही प्रभावित बनेको थियो । असोज १८ गतेदेखि झण्डै डेढसाता निरन्तर

फूलैफूलको पर्व तिहारमा फूल नै नफुलेपछि

खोटाङ, ८ कात्तिक । फूलैफूलको पर्व भनेर चिनिने तिहारमा यस वर्ष फूल नै नफुल्दा खोटाङवासी चिन्तित बनेका छन् । विगत वर्षहरुमा तिहार सुरु हुनुअघि नै ढकमक्क फुल्ने सयपत्री, गोदावरी, मखमलीलगायत

आज काग तिहार

काठमाडौं, कात्तिक ६ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज कागको पूजा गरिँदै छ । आज कागको पूजा गरी मीठा, मीठा कुरा खाना खान दिइन्छ ।

कसरी सुरु भयो तिहार

तिहार हिन्दुहहरुको एक विशेष चाड हो । यो पर्व कात्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारबाट सुरु भएर कात्तिक शुक्ल पक्षको द्धितीया तिथिको भाइटिकासम्म पाँच दिन मनाइन्छ । यो पर्व

तिहारले राष्ट्रिय एकतालाई सुदृढ बनाउनेः राष्ट्रपति

काठमाडौं, कार्तिक २० । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेकी छन्।

मिथिलामा आज ‘गोधन’ पर्व मनाइँदै

महोत्तरी, कार्तिक १९ । दीपावली (तिहार) पर्वको चौथो अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन आज महोत्तरीसहितका मिथिला क्षेत्रमा गोधन पर्व मनाइँदै छ । बस्तीका आपस्त बन्धुबान्धव, परिवारका घरमूली, महिला एक ठाउँमा

देउसी भैलोको माहोल

काठमाडौं, १७ कात्तिक । देशभर तिहारको चहलपहल सुरु भएको छ । देउसी भैलोको माहोल चलेको छ ।