एजेन्सी, २७ चैत्र । तेलंगानाकी एक महिलाले श्रीमानको मृत्यु भएको ११ महिनापछि बच्चालाई जन्म दिएकी छन् । यसका लागि महिलाले आईभिएफ प्रविधिको सहारा लिइन् ।