दुईदिने राजकीय भ्रमणमा शनिबार नेपाल आउनुभएका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर :नवीन पौडेल
दुईदिने राजकीय भ्रमणमा शनिबार नेपाल आएका मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सम्मान गारत अर्पण गर्दै नेपाली सेना । तस्बिर : नवीन पौडेल
चीनका राष्ट्रपति सी चिनफिङलाई शनिबार काठमाडौँको सोल्टीमोडमा स्वागतका लागि लामबद्ध कलाकार । तस्वीर : प्रदीपराज वन्त, रासस
दुईदिने राजकीय भ्रमणमा शनिबार नेपाल आएका मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पञ्चकन्याद्वारा स्वागत गरिँदै । तस्बिर : नवीन पौडेल
काठमाडौँ, २५ असोज : चीनका राष्ट्रपति सी जिन पिङको स्वागतका लागि त्रिभुवन विमानस्थलदेखि उनि सवार हुने मार्गमा विभिन्न झाँकीसहित तयारी गरिएको छ । नेपाल सरकार, सुरक्षा निकाय, काठमाडौँ महानगरपालिका सहित
काठमाण्डौ । सरकारले अघि सारेका अधिकांश योजना र लक्ष्य पूरा भएको पाइदैन । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य अनुरुप नेपाल भ्रमण बर्ष घोषणा गरेको छ । तर
काठमाडौं । हिमालयन एयरलाइन्सको विमानमा चरा ठोक्किएको छ । १ भाद्रको विहान त्रिभुवन विमानस्थलमा अवतरणमा क्रममा चरा ठोक्किएपनि विमानमा खासै ठूलो क्षति पुगेन । विमानस्थल केहीबेर बन्द गरेर खोलियो ।
काठमाडौं । हातमा सुनको बाला लगाएर आएका युवक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । विमानस्थलको पार्किङ स्थलबाट भुपेन्द्र मगरलाई २३ साउनको दिउँसो प्रहरीले पक्राउ गरेको हो । महानगरपालिका चक्रपथ डेरा
काठमाडौं, २४ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नवनिर्मित हवाई जहाज पार्किङ स्थल सञ्चालनमा आएको छ । बिहीबार पर्यटन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले रिबन काटेर उद्घाटन गर्नु भएको हो । त्रिभुवन
चैत २६, काठमाण्डौ । नेपालको एकमात्र त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको जीर्णोद्धार कार्य सुरु भएको एक हप्ता नहुदै काममा अवरोध भएको छ । गिट्टी ढुवानीमा रोक लागेपछि काममा अवरोध आएको हो ।