Logo

Tag: त्रिभुवन विश्वविद्यालय

त्रिविमा १३२ दिनपछि फोडिएको ताला पुनः लगाइयो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२० जेठ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा १३२ दिनपछि फोडिएको ताला पुनःललगाइएको छ । त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा १३२ दिनसम्म लागेको ताला फोडेको

विस्तृत पढ्नुहोस
विश्वविद्यालयको शैक्षिक गतिविधि ठप्प, ताला लगाउने र फोड्नेबीच होडबाजी

काठमाडौ, जेठ २० । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा ताला लगाउने र फोड्नेबीच होडबाजी चलेको छ । एउटा पक्षले ताला लगाउने र अर्कोले फुटाउने क्रम चल्दा दुई पक्षबीच झडप हुन सक्ने भन्दै

त्रिविमा आंशिक प्राध्यापकलाई दस महिनापछि तलब

काठमाडौं, जेठ २०। त्रिभुवन विश्वविद्यालयले आंशिक प्राध्यापकलाई १० महिनापछि मात्रै तलब दिने नीतिगत व्यवस्था गरेको छ तर उक्त व्यवस्था अव्यावहारिक भएको भन्दै आंशिक प्राध्यापकले विरोध जनाएका छन् । त्रिविले हालै सम्बन्धित

२४ घण्टा नबित्दै फेरि त्रिविमा तालाबन्दी

काठमाडौं, जेठ २० । त्रिभुवन विश्वविद्यालयमा ताला फोडेको २४ घण्टा बित्न नपाउँदै बिहीबार बिहान नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले फेरि तालाबन्दी गरेको छ । कीर्तिपुरस्थित त्रिवि उपकुलपति कार्यालयसहित

हुबहु प्रश्नका सम्बन्धमा त्रिविले छानविन गर्ने

काठमाडौं, जेठ २० । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र दोहोरिएको सम्बन्धमा छानविन गर्ने भएको छ। त्रिवि मानविकी तथा समाजशास्त्र सङ्कायका डीन प्राडा कुसुम शाक्यले हुबहु दोहोरिएको प्रश्नपत्रबारे छानविन गर्ने बताइन्। मानविकी सङ्कायले

साढे ४ महिनापछि नेकपा क्रान्तिकारीद्वारा त्रिविको ताला फोडे

काठमाडौं, जेठ १९ । त्रिभुवन विश्वविद्यालयका तीन पदाधिकारीको मुख्य गेटमा तालाबन्दी गरेको साढे ४ महिनापछि नेकपा क्रान्तिकारीले ताला फोडेका छन् । वार्ता र संवादबाट समस्या समाधान गर्न छाडेर ताला लगाउनु

दुई दिन बिदा लागू गर्न समस्या

काठमाडौं, जेठ ५ । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि केही क्षेत्रमा कार्यान्वयनमा समस्या देखिएको छ । सरकारी निर्णय कार्यान्वयन

त्रिविमा आइतबार पनि नियमित पठनपाठन हुने

काठमाडौं, १ जेठ । त्रिभुवन विश्वविद्यालयले हप्ताको छ दिन नै नियमित पठनपाठन र अन्य सेवाहरु सञ्चालन गर्ने भएको छ । नेपाल सरकारले परीक्षणका रुपमा जेठ १ गतेदेखि लागू हुने गरी

दुईदिने बिदाबारे त्रिभुवन विश्वविद्यालय भने अझै अनिर्णीत

काठमाडौं, बैशाख २९ । सातामा दुईदिने बिदाको प्रावधान कार्यान्वयन गराउने विषयमा त्रिभुवन विश्वविद्यालय भने अझै अनिर्णीत छ । त्रिविले वैशाख २३ गते देखि नै लागू हुने गरी आङ्गिक क्याम्पसहरूमा भने

सय दिनदेखि त्रिविमा ताल्चा

काठमाडौं, वैशाख १६ । त्रिभुवन विश्वविद्यालयमा ताल्चा लागेको सय दिन पुगेको छ । मुलुकको उच्च शिक्षामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको विश्वविद्यालयमा यति लामो समय ताला लाग्दा पनि खुलाउने प्रभावकारी पहल

त्रिविको ढिलासुस्तीः एक वर्ष बढीदेखि नतिजा कुरेको कु-यै विद्यार्थी

काठमाडौं, बैशाख १५। देशकै जेठो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा परीक्षाफल प्रकाशनलगायतका काममा व्यापक ढिलासुस्ती हुने गरेको पाइएको छ । त्रिविको ढिलासुस्तीका कारण एक वर्षभन्दा बढी समयदेखि विद्यार्थीले परीक्षाफल

त्रिविमा ३ महिनादेखि तालाबन्दी

काठमाडौं, बैशाख ६ । औपचारिक रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रजिस्टार पाडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको कार्यकक्षमा तालाबन्दी भएको आज मंगलबार तीन महिना पूरा भएको