Logo

Tag: त्रिभुवन विश्वविद्यालय

त्रिविले पाँच सय उपप्राध्यापक माग्दै

काठमाडौं, पुस २०। त्रिभुवन विश्वविद्यालयले चाँडै खुला प्रतिस्पर्धाबाट उपप्राध्यापक तहमा पदपूर्ति गर्ने भएको छ । विश्वविद्यालयमा दक्ष र सक्षम जनशक्तिका लागि ढोका खोल्ने गरी एक

विस्तृत पढ्नुहोस
यसपटक हिउँदे बिदा हुँदैनः त्रिवि

काठमाडौं, पुस ११ । त्रिभुवन विश्वविद्यालयले यस वर्षको हिउँदे बिदा नदिने भएको छ । त्रिवि कार्यकारी परिषद्ले कोरोना भाइरसको कारणले पठनपाठन हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरेको हो ।

राज्यको कल्याणमा संलग्न हुन आग्रह

काठमाडौं, पुस ७ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण विद्यावारिधि र विषयगत उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई मात्रै उपस्थित गराएर सोमबार ४६औँ दीक्षान्त समारोह सम्पन्न गरेको छ । त्यस अवसरमा २०७६ असार १

त्रिवि दीक्षान्तमा माथिल्लो तहका विद्यार्थी मात्रै

काठमाडौं,मंसिर २१। त्रिभुवन विश्वविद्यालयले पीएचडी, एम फिल र गोल्ड मेडल प्राप्त विद्यार्थी मात्रै सहभागी गराएर यसपटक दीक्षान्त समारोहको आयोजना गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण कायमै रहेका कारण माथिल्लो तहका

स्नातकोत्तर तहमा दुई घण्टाको मात्रै परीक्षा

काठमाडौं, मंसिर १८ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर (एमए) को अन्तिम परीक्षा अब दुई घण्टाको मात्र लिने भएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण कायम रहेसम्म स्नातकोत्तर तहमा समय घटाउने निर्णय

त्रिवि सेवा आयोगको परीक्षा पुनः विवादमा

काठमाडौं, मंसिर १७ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न अध्ययन संस्थान र सङ्कायका लागि लिएको उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा पुगेको छ । नतिजाप्रति असन्तुष्ट २६ जना उम्मेदवारले उत्प्रेषणको आदेशबाट

त्रिविले दियो कक्षा सञ्चालन गर्न निर्देशन

काठमाडौं, मंसिर १७ । त्रिभुवन विश्वविद्यालयले स्थानीय तहसँग समन्वयन गरेर क्याम्पस खोल्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा क्षेत्र सञ्चालन गर्ने गरी कार्यढाँचा सार्वजनिक गरेसँगै त्रिविले

त्रिविका कक्षा अब भौतिक उपस्थितिमै

काठमाडौं, मंसिर १५। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विद्यार्थीको भौतिक उपस्थितिमै अब उच्च शिक्षाका कक्षाहरू सञ्चालन गर्नेभएको छ । कोरोनाका कारण विश्वविद्यालयले सञ्चालन गरेको अनलाइन कक्षामा सबै विद्यार्थीको पहुँच स्थापित हुन नसकेर

१७ विषयमा नतिजा शून्य

काठमाडौं, मंसिर ११ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले गत वर्ष सञ्चालन गरेको उपप्रध्यापक पदको लिखित परीक्षाको नतिजा कात्तिक २६ गते प्रकाशित गरेको थियो। परीक्षाको नतिजा प्रकाशित भएसँगै विश्वविद्यालयमा खेलाबैला मच्चिएको

सङ्क्रमित विद्यार्थीको परीक्षा १५ मिनेटपछि हुने

काठमाडौं, मंसिर ४। त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण यसअधि स्थगित भएको व्यवस्थापन, शिक्षाशास्त्र सङ्काय र विज्ञान अध्ययन संस्थान अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीको परीक्षा मङ्सिर २८ बाट लिने गरी

स्नातक तहको शैक्षिक सत्र खेर नजाने

काठमाडौं, मंसिर ४। कोरोनाका कारण गत वैशाखमा स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत एक लाखभन्दा बढी विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी व्यवस्थापन गरिने भएको छ । वार्षिक प्रणाली अन्तर्गत स्नातक

पुसभित्रै सबै परीक्षा सक्ने तयारीमा त्रिवि

काठमाडौं,कार्तिक ३० । त्रिभुवन विश्वविद्यालयले पुस मसान्तभित्र रोकिएका सबै संकायअन्तर्गतका तहको परीक्षा सम्पन्न गर्ने तयारी गरेको छ । त्रिविले मंसिर २८ बाट सञ्चालन हुने गरी विज्ञान तथा प्रविधि, व्यवस्थापन र