Logo

Tag: थवाङ गाउँपालिका

रोल्पाको थवाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रको जित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ जेठ । रोल्पाको थवाङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर निर्वाचित भएका छन्। उनले कांग्रेस–एमाले–विप्लब गठबन्धनका उम्मेदवार दलजित रोकालाई पराजित गरेका हुन् ।

विस्तृत पढ्नुहोस