Logo

Tag: थारु समुदाय

थारु समुदायलाई आरक्षणको व्यवस्था गर्न सरकारको नाममा सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ माघ ।  लोकसेवा आयोगले लिने परीक्षामा थारु समुदायलाई आरक्षण दिन सर्वोच्च अदालतले सरकारको नाममा परमादेश जारी गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय

विस्तृत पढ्नुहोस
थारु समुदायमा माघीको रौनक सुरु

काठमाडौँ,१९ पुष । माघी नजिकिएसँगै बाँकेलगायत आसपास जिल्लाका आदिवासी थारु बस्तीमा माघीको रौनक बढन थालेको छ । माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन । यो पर्वका अवसरमा

थारु समुदायका अगुवा भन्दछन् – ‘हाम्रो अधिकार स्थापित गर्नेलाई मत दिन्छौँ’

काठमाडौँ,२ कार्तिक । थारु समुदायलाई अधिकार सम्पन्न बनाउने उम्मेदवारलाई मत दिने कञ्चनपुरका थारु समुदायले जनाएका छन् । घोषणापत्रमा थारु समुदायका मुद्दालाई प्राथमिकतामा राख्ने राजनीतिक दल र तिनका उम्मेदवार आफ्नो रोजाइमा

थारु समुदायका परम्परागत गीत लोप हुने सङ्घारमा

काठमाडौँ,२९ साउन । सङ्कलन र संरक्षणको अभावमा यहाँका थारु समुदायका मौलिक परम्परा बोकेका गीत लोप हुने सङ्घारमा पुगेका छन् । चाडपर्व, बाली भित्र्याउने बेला र अन्य समयमा गाइने परम्परागत धमार,

थारु समुदायमा मनाइने माघी पर्व

काठमाडौं, माघ १ । थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश

मेडरी नाच लोप हुने चिन्तामा थारु समुदाय

कावासोती, १ मंसिर । पूर्वी नवलपरासीमा थारू समुदायको बाहुल्यता छ । थारू समुदायको आफ्नै मौलिक कला र संस्कृति छ । ती कला र संस्कृतिको जगेर्ना गर्न थारू समुदायका अगुवाले पहल

माघीको महिमा (फोटोफिचर)

माघको पहिलो दिन माघी तथा मकरसंक्रान्ति मनाइएको छ । राजधानीमा थारु समुदायले माघी मनाउँदाका दृश्यहरु रिपोर्टर्स नेपालका लागि मुकुन्द कालिकोटेले कैद गरेका छन् । तस्बिरः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल

शिवमाया काबिल हुनुहुन्छ, उहाँ सभामुख भए राम्रो सन्देश जान्छ- शान्ता चौधरी, नेकपा सचेतक

काठमाडौं, १ माघ । नेपाल कम्युनिष्ट पार्टीकी सेचतक शान्ता चौधरी थारु समुदायकी हुन् । आज थारुहरुको महत्वपूर्ण चाँड माघी हो । माघी र पछिल्लो राजनीतिक घटनाक्रमबारे चौधरीसँग ऋषि धमलाले गरेको

प्रचण्डले बोली फेरे : प्रणालीलाई खतरा आयो भन्ने सत्य होइन

सुनसरी, ५ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्र र यो संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा रहेको