काठमाडौं, ९ असोज । काठमाडौंमा थारु समुदायले आज धुमधामका साथ जितिया पर्व मनाएको छ । तीन दिनसम्म मनाइने यो पर्वको मुख्य दिन आज थारु महिला
दाङ, भदौ २३ । पश्चिम नेपालका थारु बाहुल्य जिल्लामा अट्वारी पर्व धुपधामका साथ मनाइँदैछ । यो पर्वमा थारु समुदायका पुरुषहरु ब्रत बस्ने चलन छ । अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेश
काठमाडौं, माघ ४ । प्रतिनिधि सभा सदस्य आस्माकुमारी चौधरीलाई वर्षौंदेखि कमैया र कमलरी भएर बाँचेका थारु समुदाय जमिनदार भएको हेर्न मन छ । उनलाई लामो समयदेखि मालिकका घरमा काम गर्दै
भरतपुर, पुस १९ । पछिल्लो पुस्ताले परम्परागत हस्तकला सीपतर्फ खासै चासो दिएको पाइँदैन । ती पुस्ताले शिक्षा र प्राविधिकतर्फ बढी चासो दिन थालेपछि परम्परागत हस्तकला, सीप हराउँदै गएको पाइन्छ ।
काठमाडौं, १२ मंसिर । थारु समुदायले दाजुभाइ र दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतिक मानिने सामा चकेवा पर्व मनाएका छन् । थारु समुदायले हिजो (पूर्णिमाको दिन) सामाकचेवा पर्व समापन गरेका हुन्
कञ्चनपुर, ९ कात्तिक । थारु समुदायले दसैँका बेला आयोजना गर्ने सखिया नृत्यमा गाइने गीतमा जनचेतनाका शब्द पस्किन थालिएको छ । समाजमा हुने विकृति विसङगती विरुद्धका गीत समावेश गर्न थालिएका हुन्
दोधाराचाँदनी, ५ कार्तिक । यतिबेला थारु बस्तीमा सखिया नाचको रौनक छाएको छ । दशैंको आगमनसँगै थारु समुदायको घरघरमा अबेर रातिसम्म मादल घन्किने गर्दछ । कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सीता चौधरी
काठमाडौं, भदौ ३१ । थारु समुदायमा अटवारी पर्व आइतबारदेखि मनाईँदै छ। एक आपसमा एकता र सम्बन्ध प्रगाढ बनाउने रुपमा लिइने अटवारी पर्व थारु समुदायमा परम्परागत रुपमा मनाइने गरिन्छ । भाद्र
काठमाडौं, भदौ ३० । सुदूरपश्चिम प्रदेश सरकारले भोलि आइतबार प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । सबै सरकारी कार्यालय
दिनेश चौधरी, काठमाडौं, ५ भदौ । थारु समूदायले गुरिया, गुरही पर्व राजधानी काठमाडौंमा भव्यताका साथ मनाएको छ । सोमबार काठमाडौंको नेपाल पर्यटन बोर्डमा एक भब्य कार्यक्रमको आयोजना गरी सो पर्व
काठमाडौं, २२ साउन । संसद्मा पठाउन मन्त्रिपरिषद्बाट पारित भएको शिक्षा विधेयकलाई लिएर थारु समुदायहरुले आपत्ति जनाएका छन् । थारु, मधेशी, मुस्लिम, दलित आदि समुदायलाई अलग–अलग कलस्टरमा सूचीकृत गरी आरक्षणको व्यवस्था
कञ्चनपुर,असार ३० । कैलाली–कञ्चनपुरका मुल निवासी राना थारु समुदायका महिलाले श्रावण शुक्लपक्षको तृतीया तिथिमा मनाउने तीज पर्व आगामी भदौ २ गते मनाउने भएका छन् । श्रावण महिनाको शुक्लपक्षको तृतीया तिथिमा