Logo

Tag: दीपावली

मिथिलाञ्चलमा आज भैयादुज मनाइँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक १८ । महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलकी दिदीबहिनीहरूले आज आइतबार आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै भैयादुज पर्व मनाउँदै छन्।यमपञ्चक अर्थात दीपावली पर्वको अन्तिम तथा पाँचौ

विस्तृत पढ्नुहोस
दीपावली पर्वले उल्लासमय मिथिलाञ्चल क्षेत्र

महोत्तरी, कार्तिक १३ । दीपावली पर्वले मिथिलाञ्चललगायत मधेसका अधिकांश क्षेत्रको वातावरण उल्लसमय भएको छ । कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने उज्यालोको पर्व दीपावली र त्यसलगत्तै आउने छठ

आज धनतेरस पर्व, के-के सामान किन्दा कस्तो लाभ हुन्छ?

काठमाडौं, कार्तिक १३ । आज हिन्दूधर्मावलम्वीले धनतेरस पर्व मनाउँदैछन् । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीमा धनतेरस पर्व मनाइन्छ । स्वास्थ्य रक्षा र आरोग्यका लागि यो दिन धन्वतरी देवताको उपासना गर्ने

सांस्कृतिक आधार तयार पार्न तिहारलगायत पर्वको महत्वपूर्ण भूमिका रहन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न तिहारलगायत पर्वको महत्वपूर्ण भूमिका रहने विश्वास

स्वदेशी बिजुलीले नै उज्यालो बन्यो दीपावली

काठमाडौँ, ८ कात्तिक । ठीक छ वर्षपहिले अर्थात् २०७३ सालमा हरेक साता विद्युत्भार कटौतीका सूचना सार्वजनिक हुन्थे । तिहार उज्यालोको पर्व । यसको आफ्नै गरिमा र महत्व छ । तर

आज लक्ष्मीपूजा: घरघरमा दिपावली गरिंदै, आजै कुकुर तिहार पनि

काठमाडौं, कात्तिक ७ । आज तिहार घरआँगनमा साँझ दीपावली गरी लक्ष्मीको पूजा गरिँदैछ । प्रत्येक नेपालीले आज गाईको गोबरले घर लिपपोत गरी चिखो निधो गर्दछन् र धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना

आज धनतेरस, धातुका नयाँ सामान किन्दा शुभ हुने विश्वास

काठमाडौं, कात्तिक १६। दीपावली (तिहार) पर्व आजदेखि सुरु हुँदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज मिथिलामा ‘धनतेरस’ मनाइँदै छ । मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने

मिथिलामा छठको तयारी

महोत्तरी, २ मङ्सिर: दीपावली पर्व सकेर मैथिल अब लोकआस्थाको पर्व छठको तयारीमा जुटेका छन् । कात्तिक शुक्ल द्वितीयाका दिन ‘भरद्वितीया’ (भैयादुज, भ्रातृद्वितीया पनि भनिने भाइटीका) पर्वसँगै दीपावली (यमपञ्चक) सम्पन्न भएपछि

मुख्यमन्त्री भट्टद्वारा दीपावलीको शुभकामना

सुदूरपश्चिम, २९ कात्तिक: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुभ दीपावली पर्वको अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण प्रदेशवासीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । उनले आज

कोरोना कहरबीच दियाबातीमा रंगिँदै मधेस

काठमाडौं, कार्तिक २९ । कोरोना कहर कायमै रहे पनि मधेसका गाउँमा दियाबाती (दीपावली) ले चिनिने उज्यालो पर्व तिहारको उत्साह बढेको छ। मधेसमा पहिलो दिन दियाबाती, दोस्रो दिन हुराहुरी र तेस्रो

दीपावली र छठ गरिब किसान र श्रमजीवीका लागि अवसर

काठमाडौं, कार्तिक २५ । सामान्यतया चाडपर्वमा खर्च बढ्ने भए पनि मिथिलामा दीपावली र छठ गरिब तथा श्रमजीवीका लागि अवसर पनि बन्ने गरेको छ । गरिब किसानका उत्पादनले महत्व पाउने र

चाडपर्वमय बन्दै मिथिला

महोत्तरी, २२ कात्तिक: दीपावली र छठ पर्व नजिकिएसँगै महोत्तरीसहित मिथिला क्षेत्र उमङ्गित छ । कृष्णपक्षमा मनाइने उज्यालोको पर्व दीपावलीको तयारीमा प्रदेश नं २ मा पर्ने सम्पूर्ण मिथिला क्षेत्र अहिले पर्वमय