Logo

Tag: दीप बस्न्यात

अख्तियारका पूर्वप्रमुख आयुक्त नै भ्रष्टाचार मुद्दामा दोषी ठहर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर भएका छन् । आज (सोमबार) विशेष

विस्तृत पढ्नुहोस
ललिता निवास प्रकरण : न्यायाधीश खतिवडा र भट्टराईले ५ लाख धरौटीमा रिहा गरेका दीप बस्न्यात फरार !

काठमाडौं, १४ पुष । ललिता निवास जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त एवं पूर्वसचिव दीप बस्न्यात ‘सम्पर्कविहीन’ भएका छन् । सिआइबीले ललित निवास जग्गा प्रकरणका मुख्य योजनाकार

ललितानिवास जग्गा प्रकरणः बस्न्यातलाई धरौटीमा थुनामुक्त गर्न आदेश

काठमाडौं, बैशाख २५ । सर्वोच्च अदालतले ललितानिवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाएको अभियोग लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको

अख्तियारका पूर्वप्रमुखद्वारा थुनामुक्त गर्न माग

काठमाडौं, बैशाख १९ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुखआयुक्त दीप बस्न्यातको स्वास्थ्य अवस्था जटिल बनेकाले थुनामुक्त गर्न मागसहित सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता भएको छ। ललिता निवास

आफैले हटाए सर्वोच्चमा सुनुवाइको पेसी

काठमाडौं, फागुन २३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले आफूलाई थुनामा पठाउने विशेष अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको निवेदनको पेसी शुक्रबार आफैले स्थगित गराएका छन् ।पूर्वप्रमुख

बस्न्यात थुनामा

काठमाडौं, मंसिर २९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते गरी व्यक्तिका नाममा बनाएको अभियोगसहित चलाइएको

पूर्व अख्तियार प्रमुख बस्न्यात पुर्पक्षका लागि थुनामा

काठमाडौं, मंसिर २९ । विशेष अदालतले ललिता निवास प्रकरणका आरोपित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा राख्न आदेश गरेको छ । मुद्दा पुर्पक्षका क्रममा थुनामा राख्न

अख्तियार पूर्व प्रमुख आयुक्त बस्न्यातलाई थुनामा राख्न विशेष अदालतको आदेश

काठमाडौं, २८ मंसिर । भ्रष्टाचारको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालतले पुर्पक्ष थुनामा राख्न आदेश दिएको छ । बस्न्यातलाई ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा

ललितानिवास जग्गा काण्ड: दीप बस्न्यातद्वारा नवीन घिमिरेलाई धम्की ?

काठमाडौं, १४ माघ । अनुसन्धान सकिएर पनि बालुवटारस्थित बहुचर्चित ललिता निवास जग्गा प्रकरणको मुद्दा दायर हुन सकेको छैन । चलखेल र दबाबका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय