Logo

Tag: देउवा सरकार

मन्त्रीमण्डल विस्तार गर्न नेपाल समूहको प्रतीक्षा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन ३१ । सरकार गठनको एक महिना पुग्दा समेत प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गर्न सकेका छैनन् । नेकपा एमाले माधवकुमार नेपाल समूहलाई सरकारमा

विस्तृत पढ्नुहोस
एक महिनामा पनि पूर्णता पाएन देउवा सरकारले

काठमाडौं, साउन २९ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको बिहीबार एक महिना पूरा भएको छ । सरकार गठन भएको एक महिना बितिसक्दासमेत अझै मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन ।

अध्यादेशमार्फत ल्याइएको बजेट प्रतिस्थापनको तयारी

काठमाडौं, साउन २७। सरकार गठन भएको १ महीना नबित्दै अघिल्लो सरकारको चर्को आलोचना गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारका अर्थमन्त्री जनार्दन शर्माले ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ नामक श्वेतपत्र सार्वजनिक गरेका

अघिल्ला सरकारका निर्णय धमाधम उल्ट्याउँदै देउवा सरकार

काठमाडौं, साउन २६ । पूर्ववर्ती सरकारले गरेका निर्णय पाँचदलीय गठबन्धनको सहयोगबाट बनेका प्रधानमन्त्री शेरबहादुर देउवाले उल्ट्याउन थालेका छन् । अघिल्लो सरकारले व्यवस्था गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजदेखि व्यापारघाटा नियन्त्रणका

संकटग्रस्त उद्योगको ब्याज मिनाहा

काठमाडौं, साउन २५। सरकारले संकटग्रस्त उद्योगको ब्याज मिनाहा गर्ने घोषणा गरको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले आइतवार सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममार्फत यस्तो घोषणा गरिएको हो

सरकारका साझा न्यूनतम कार्यक्रम सार्वजनिकः चुरेको गिट्टी, बालुवा निर्यात गर्ने योजना अघि नबढ्ने

काठमाडौं, साउन २५ । शेरबहादुर देउवा नेतृत्वको सरकारले चालू वर्षको बजेटमा ल्याइएको चुरेको गिट्टी, बालुवा निर्यात गर्ने योजनालाई अघि नबढाउनेदेखि पूर्वाधार निर्माणमा रहेको ढिलासुस्ती हटाउनेसम्मका कार्यक्रम सार्वजनिक गरेको छ ।

सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै

काठमाडौं, साउन २४ । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि आज सार्वजनिक गरिने भएको छ। सरकारले गठबन्धनका शीर्ष नेताको सहभागितामा तयार पारिएको प्रतिवेदन

संकटमा फस्दै कांग्रेसः न महाधिवेशन न सरकार विस्तार

काठमाडौं, साउन २२ । सत्तारूढ नेपाली कांग्रेस आफ्नो १४औं महाधिवेशन संवैधानिक समयसीमाभित्र गर्न असफल बनेको छ। संवैधानिक सीमा सकिन एक महिना मात्र बाँकी रहँदा पार्टीको क्रियाशील सदस्यतासमेत टुंगो लगाउन कांग्रेस

सत्ता गठवन्धनले तयार पारेको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाईदै

काठमाडौं, साउन २२ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्ता गठबन्धनले तयार गरेको सरकारको न्यूनतम साझा कार्यक्रम

गुम्दै यार्सागुम्बाको आम्दानी

ताप्लेजुङ, साउन २२ । जिल्लाको मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोला क्षेत्रका समुदायले यार्सागुम्बा संकलनबाट आम्दानी गुमेको छ । जिल्लाको एक मात्र क्षेत्रमा संकलन हुँदै आएको यार्सागुम्बा कोभिडका कारणले यस वर्ष संकलन हुन

सरकारको न्यूनतम साझा कार्यक्रमः संसदलाई पूर्ण आयू दिइने, गठवन्धन सहकार्य निर्वाचनसम्म

काठमाडौं, साउन २२। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी अन्तिम

शुक्रबारसम्म मन्त्रीमण्डलले पूर्णता पाउने सम्भावना

काठमाडौं, साउन २० । मन्त्रालयको संख्या र विषयमा कुरा मिल्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको तीन साता बितिसक्दासमेत मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन् । सत्ता गठबन्धनका दलहरूबीच कुन–कुन