Logo

Tag: द्वन्द्वपीडित

टिआरसीबारे जानकार छैनन्, बाँकेका द्वन्द्वपीडित

-रिपोर्टर्स नेपाल/संवाददाता

बाँके, मङ्सिर १४ । सदनबाट पारित भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (टिआरसी) विधेयकका विषयमा द्वन्द्वपीडितहरूले पर्याप्त जानकारी पाएका छैनन् ।

विस्तृत पढ्नुहोस
द्वन्द्वपीडित भन्छन्-‘घर गुजारा चलाउन पनि कठिनाइ भयो’

नेपालगञ्ज, ५ मङ्सिर । सशस्त्र द्वन्द्वका क्रममा पीडित भएकाहरूले दैनिक रूपमा घर गुजारा चलाउन र नियमित औषधि सेवनमा समेत कठिनाइ भएको गुनासो गरेका छन् । विस्तृत शान्ति सम्झौता, सङ्क्रमणकालीन न्याय

‘पीडितका कुरा सुन्ने पदाधिकारी आउन’

काठमाडौँ, २५ भदौः लामो प्रतीक्षापछि सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन भए पनि पीडित भने आयोगमा कस्ता पदाधिकारी आउलान् भन्ने चासो र चिन्तामा परेका छन् । “यौन हिंसामा परेका महिलाको तीन सय

औषधोपचारकै जोहोमा बाँकेका द्वन्द्वपीडित

–युवराज पाण्डे/रासस नेपालगञ्ज, २८ असोज । बाँकेको राप्तीसोनारी गाउँपालिका–९ की सीता शाहीलाई नियमित औषधि खानका लागि पैसाको जोहो गर्न धौधौ भएको छ । द्वन्द्वपीडित शााहीलाई औषधोपचारकै चिन्ता लाग्छ । द्वन्द्वमा

द्वन्द्वपीडितको ध्यानाकर्षण

काठमाडौँ, १९ साउन । दशवर्षे सशस्त्र द्वन्द्वका पीडितहरुले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन गर्दा पीडितलाई न्याय हुने गरी संशोधन गर्न ध्यानाकर्षण गराएका छन् । द्वन्द्वपीडितहरुले बबरमहलमा भेला भएर आज सङ्क्रमणकालीन ऐन

द्वन्द्वमा बलात्कृत महिलाको प्रश्न-कहाँ छ राज्य ?

काठमाडौं, असार ७ । ‘तीन वर्ष सुरक्षा फौजको नियन्त्रण र थुनामा रहेकी एक किशोरी मुक्त हुँदा डेढ वर्षको सन्तान काखमा थियो। राज्यकै नियन्त्रणमा रहेको बेला जन्मेको सन्तानको बाबु पत्ता लगाउने

पन्ध्र वर्षमा चौध सरकारः द्वन्द्वपीडितका घाउ आलै

काठमाडौं, चैत २४ । दाङकी सात वर्षीया बालिका अनिता चौधरी २०६३ को माघीको अघिल्लो दिन पुस ३० गते बुवा–आमाको पछि लागेर रमाइलो हेर्न छिमेकी गाउँ लागिन्। अनिताले बाटैमा कलम जस्तो

परराष्ट्रमन्त्री खड्काले झुटो बोलेपछि द्वन्द्वपीडितहरू आक्रोशित

काठमाडौं, असोज १५ । परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको द्वन्द्वपीडितको समस्या समाधान उन्मुख रहेको झुटो कुरा बोलेको भन्दै द्वन्द्वपीडित आक्रोशित बनेका छन् । साथै पीडितहरूले परराष्ट्रमन्त्री खड्काले झुटो

सशस्त्र द्वन्द्व टुंगियो, संक्रमणकालीन न्याय अझै टुंगिएन

काठमाडौं, साउन १। विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष बितिसक्दा पनि राज्य र विद्रोहीपक्षबाट भएको जघन्य अपराधका दोषीविरुद्ध कारबाही प्रक्रिया अगाडि नबढ्दा द्वन्द्वपीडित नागरिकले न्याय पाउन नसकेको गुनासो गरेका छन्

बाजुराका द्वन्द्वपीडितले सात वर्षपछि बल्ल पाए परिचयपत्र

मार्तडी, ९ बैशाख । सत्य, निरुपण तथा मेलमिलाप आयोग बनेको सात वर्षपछि बल्ल बाजुराका द्वन्द्वपीडितले परिचयपत्र पाएका छन् । द्वन्द्वकालीन मुद्दा र घटनाको निरुपण गर्न बनेको आयोगले बुधबार यहाँ परिचयपत्र

गण्डकी प्रदेशका द्वन्द्वपीडित सङ्गठित

सशस्त्र द्वन्द्वको समयमा पीडित भएकाको शुक्रबार पोखरामा भएको भेलाले ‘अपाङ्गता भएका द्वन्द्वपीडितहरुको राष्ट्रिय सञ्जाल गण्डकी प्रदेश’ गठन गरेको छ । सञ्जालको अध्यक्षमा कास्कीका दुदराज अधिकारी चयन भएका छन् । त्यसैगरी

नेपाल विद्युत् प्राधिकरणद्वारा द्वन्द्वपीडितलाई निःशुल्क मिटर

बैतडी, १५ कात्तिक  : नेपाल विद्युत् प्राधिकरणले जिल्लाका विभिन्न स्थानमा निःशुल्करुपमा मिटर वितरण गर्ने भएको छ । स्थानीय तह तथा वडाको सिफारिसका आधारमा अति गरीब, अपाङ्गता, एकल महिला, द्वन्द्वपीडितलाई विद्युत्